काठमाडौं, असार २० । कोलम्बियालाई पेनाल्टी सुट आउटमा हराउँदै इङ्गल्याण्ड विश्वकप फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको छ । गएराती रुसको मस्कोस्थित स्पार्टाक एरिनामा भएको खेलको निर्धारित ९० मिनेटमा दुबै टोलीबाट
काठमाडौं, असार २० । स्विट्जरल्याण्डलाई हराउँदै स्विडेन रुसमा जारी विश्वकप फुटबलको क्वाटरफाईनलमा प्रवेश गरेको छ । सेन्ट पिटर्सवर्ग रंगशालामा गएराती भएको प्रि क्वाटरफाईनल खेलमा स्विडेन १-० ले विजयी भयो ।
काठमाडौं, असार २० । अर्थमन्त्री डा. युवराज खतिवडाले घरजग्गा कारोबारीलाई सट्टेबाजको संज्ञा दिएका छन् । उनले सरकारलाई घरजग्गामा सट्टेबाजी सैह्य नहुने चेतावनी पनि दिए । अर्थमन्त्री खतिवडाले आर्थिक विधेयकमा व्यवस्था
काठमाडौं, असार २० । उपत्यकाका विभिन्न खानेपानी कम्पनीले बिनास्टिकर पानी बेचिरहेको भेटिएको छ । सरकारले पानीको वर्गीकरणअनुसार बोरिङको पानी अनुगमनका क्रममा ट्यांकरले स्टिकरबिना नै पानी वितरण गरेको भेटिएको हो ।
काठमाडौं, असार २० । स्तरोन्नतिका क्रममा विस्तृत भौगर्भिक अध्ययन नगराइँदा नारायणगढ–मुग्लिन सडकमा पहिरो खस्नेक्रम बढेको भूगर्भविद्हरुले बताएका छन् । तीन वर्षअघि सडक स्तरोन्नति सुरु भएसँगै पहिरोको जोखिम बढेको हो ।
धनगढी, असार १९ । डोटीको आदर्श गाउँपालिका–१ मा मंगलबार साँझ करेन्ट लागेर चारजनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका ३२ वर्षीय जयबहादुर खड्का, २४ वर्षीय लोकेन्द्रबहादुर खड्का,
काठमाडौं, असार १९ । नेपाल चेम्बर अफ कमर्सले भारतसँगको व्यापार घाटा एकपक्षीय रहेको भन्दै गम्भीर बन्नुपर्नेमा जोड दिएको छ । ‘कन्फेडेरेसन अफ वेस्ट बंगाल ट्रेड एसोसिएसन’को उच्चस्तरीय प्रतिनिधिमन्डलसँगको ‘बिजनेस टू
काठमाडौं, असार १९ । पुँजीबजारमा मर्चेन्ट बैंकिङसम्बन्धी कार्य गर्दै आएको सनराइज क्यापिटलले स्थापनाको २५ वर्ष पूरा भएको अवसरमा रजतजयन्ती मनाएको छ । पुँजीबजारको विकासका लागि मर्चेन्ट बैकिङ सेवा प्र्रदान गर्ने
काठमाडौं, असार १९ । सिडिएससी एन्ड क्लियरिङ लिमिटेडले ‘मेरो सेयर’ नामक मोबाइल एप अवैधानिक भएको भन्दै लगानीकर्तालाई प्रयोग नगर्न सचेत गरेको छ । सिडिएससी आफैंले तयार पारेको मेरो सेयरको सफ्टवेयरलाई
काठमाडौं, असार १९ । मंगलबार पुँजीबजार झिनो अंकले सकारात्मक रहेर थामियो । निरन्तर ‘वियरिष ट्रेन्ड’मा रहँदै आएको नेप्से यसदिन नगन्य आधा अंक बराबरलेमात्र हरियो रहेर थामिएको हो । कारोबारको सुरुआती