Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

लहान, असार २० । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–९, रुपनगरमा गएराति ट्रकमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदैगरेको ना ३

कमला नदीमा काम थालेको आठ वर्षसम्म पनि बनेन पुल

सिन्धुली, असार २० । सिन्धुलीको कमला नदीमा आठ वर्षसम्म पनि पुल निर्माण हुन सकेको छैन । धेरै आयोजनाको ठेक्का लिएको पप्पु कन्स्ट्रक्सनको लापरबाहीले आयोजना अलपत्र बनेको हो । आठ वर्षअघि

ओबामा प्रशासनले लिएको नीति फिर्ता लिने तयारीमा डोनाल्ड ट्रम्प

काठमाडौं, असार २० । अमेरिकामा ट्रम्प प्रशासनले विश्व विद्यालयमा विविधता बढाउन बराक ओबामाका समयमा लिइएको नीति फिर्ता लिने तयारी गरेको छ । सकारात्मक विभेदका रुपमा एशियन–अफ्रिकनप्रति ओबामा प्रशासनले लिएको नीति

कपिलबस्तुमा बाढीले ७ सय बिघा खेतीयोग्य जमिनका धान र धानको बीउ बगायो

बासुदेव बर्मा कपिलवस्तु, असार २० । कपिलबस्तुमा आइतबारबाट दुई दिनसम्म भएको वर्षासँगैको बाढीले मायादेवी गाउँपालिका वडा नं. ८ स्थित बरकुल, बिजुवा, जमुनी र हरिवंशापुर गाउँको ७ सय बिघा खेतीयोग्य जमिनमा

रसुवामा जिप दुर्घटना, दुई जनाको मृत्यु

रसुवा, असार २० । रसुवाको आमाछोदिङमो गाँउपालिका–५ सिम्बुमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । प्रहरीका अनुसार मोरङ घर

टोपेखोलामा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्डमा यातायात अवरुद्ध

चितवन, असार २० । चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ मा पर्ने नारायणगढ—मुग्लिङ सडकखण्डअन्तर्गत चार किलो र पाँच किलोको बीच टोपेखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । आज बिहान

सदरमुकाम जोड्ने सडकको अवस्था दयनीय

विनोद सिंह विष्ट बैतडी, असार २० । बैतडीको सदरमुकाम खलंगा जोड्ने सडकको अवस्था दयनीय बन्दै गएको छ । जिल्लाको मुख्य व्यापारिक केन्द्र गोठलापानी बजारदेखि सदरमुकाम खलंगा जोड्ने सडक मर्मतका लागि

यमनमा सशस्त्र द्वन्द्वमा दुई हजारभन्दा बढी बालबालिका मारिए

काठमाडौं, असार २० । यमनमा जारी सशस्त्र द्वन्द्वमा अहिलेसम्म दुई हजार दुई सय बालबालिका मारिएको तथ्यांक सार्वजनिक गरिएको छ । संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको प्रतिवेदनअनुसार तीन वर्षदेखिको द्वन्द्वमा यति धेरै

खोलामा नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु

बिराज रोस्यारा कैलाली, असार २० । कैलालीको गौरीगंगा नगरपालिकामा खोलामा नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ । गौरीगंगा नगरपालिका वडा नम्बर ११ शिवपुरको स्थानीय खोलामा नुहाउने क्रममा मंगलबार

विश्वकपको क्वाटरफाईनल खेल शुक्रवार र शनिवार हुने, यस्तो छ खेल तालिका

काठमाडौं, असार २० । रुसमा जारी विश्वकप फुटबल प्रतियोगिताको क्वाटरफाईनल समीकरण पूरा भएको छ । गएराती राउण्ड अफ सिक्सटिनका खेल सकिएसँगै प्रतियोगिताको क्वाटरफाईनल समीकरण तय भएको हो । क्वाटरफाईनल खेल