Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


नेपाली कामदारमाथिको बढी शुल्क हटाइदिन मलेसियाका विदेशमन्त्रीलाई आग्रह

काठमाडौं, असार २१ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाली कामदारमाथि लाग्दै आएको बढी शुल्क हटाइदिन मलेसियाका विदेशमन्त्री टाडो सैफुद्दिन अब्दुल्लाहलाई आग्रह गरेका छन् । मलेसियाका नवनियुक्त विदेशमन्त्री अब्दुल्लाहसँग बिहीबार भएको टेलिफोन

भारतमा मदर टेरेसा च्यारिटीमा काम गर्ने महिला शिशु बेचेको आरोपमा पक्राउ

काठमाडौं, असार २१ । भारतको झारखन्ड राज्यमा मदर टेरेसा च्यारिटीमा काम गर्ने एकजना महिला शिशु बेचेको आरोपमा पक्राउ परेकी छन् । ती महिलामाथि १४ दिनको शिशु बेचेको आरोप लगाइएको छ

नरेन्द्र श्रेष्ठको फोटो बन्यो ‘फोटो अफ दी इयर’

काठमाडौं, असार २१ । यस वर्षको नेपाल फोटो प्रतियोगिताको उपाधि नरेन्द्र श्रेष्ठले जितेका छन् । पीजे क्लबले आयोजना गरेको प्रतियोगितामा गत वर्ष सप्तरीमा बाढीका कारण सबैतिर जलमग्न भइ दिवंगत बालकलाई

‘प्रदेश–४ को नाम ‘गन्डकी’मा सबैको अपनत्व’

प्रदीप पौडेल (इमेज) पोखरा, असार २१ । प्रदेश नम्बर–४ का प्रदेशसभा सदस्यहरुले प्रदेशको नाम ‘गन्डकी’ राख्दा सबै जातजाति, भाषाभाषी, धर्म, संस्कृति, भूगोलले अपनत्व महसुस गर्ने बताएका छन् । बिहीबारको प्रदेशसभा

संसदीय समितिमा रहने सदस्यको नाम उपलब्ध गराउन सभामुखको आग्रह

काठमाडौं, असार २१ । सभामुख कृष्णबहादुर महराले विभिन्न संसदीय समितिमा रहने सदस्यको नाम यथाशीघ्र उपलब्ध गराउन राजनीतिक दललाई आग्रह गरेका छन् । सिंहदरबारस्थित आफ्नै सचिवालयमा पत्रकारसँग बिहीबार कुराकानी गर्दै उनले

पहिरोले अवरुद्ध पोखरा–बागलुङ सडक सुचारु

लक्ष्मीप्रसाद सापकोटा (इमेज) पर्वत, असार २१ । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण सडकमाथिबाट खसेको पहिरोले अवरुद्ध बनेको पोखरा–बागलुङ सडक सुचारु भएको छ । सो सडकखन्डअन्तर्गत् पर्वतको मोदी गाउँपालिका वडा

‘सरकारको निर्णय प्रतिपक्षीलाई द्वन्द्वमा उत्रन खुला आमन्त्रण’

काठमाडौं, असार २१ । शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका राजनीतिक नियुक्तिहरु खारेज गर्ने वर्तमान सरकारको निर्णयप्रति नेपाली कांग्रेसले गम्भीर आपत्ति जनाएको छ । निर्वाचित सरकारका तत्कालीन प्रधानमन्त्री देउवाले निर्वाचन आयोगको

राजपाको राजनीतिक समितिको बैठक जारी

काठमाडौं, असार २१ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको राजनीतिक समितिको बैठक बसिरहेको छ । पार्टी कार्यालय बबरमहलमा जारी बैठकमा पार्टीको परिमार्जित विधान मस्यौदाबारे छलफल भइरहेको जनाइएको छ । महाधिवेशनका

कानुनको पालनामा त्रुटि गर्न हुँदैन : कार्की, ‘गंगामायाको अवस्था निकै नाजुक’

काठमाडौं, असार २१ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले अन्यायको ढाकछोप गर्न नहुने बताएकी छन् । वीर अस्पतालमा अनशनमा रहेकी गंगामाया अधिकारीको स्वास्थ्य अवस्था बुझ्न बिहबिार वीर अस्पताल पुगेकी कार्कीले ‘गंगामायाको न्यायको

स्ट्याचुु अफ लिबर्टीमा महिला चढेपछि हंगामा

काठमाडौं, असार २१ । अमेरिकाको न्यूयोर्कस्थित स्ट्याचुु अफ लिबर्टीमा एक महिला चढेपछि न्यूयोर्क सहरको सवारी आवागमन केही घन्टा अवरुद्ध बनेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रावासन नीतिको विरोध गर्दै