Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


ग्यास आक्रमणका मुख्य योजनाकारसहित ७ जनालाई जापानमा मृत्युदण्ड

टोकियो, असार २२ । सन् १९९५ मा टोकियो सहरको सव–वेमा घातक सरिन ग्यास आक्रमणका मुख्य योजनाकारसहित ७ जनालाई जापानमा मृत्युदण्ड दिइएको छ । रासायनिक ग्यास आक्रमणको मुख्य योजनाकार कथित धार्मिक

१४ औं शताब्दीको सुरुङमार्ग प्रचारप्रसार र पूर्वाधारको अभावमा ओझेलमा

म्याग्दी, असार २२ । म्याग्दीको मंगला गाउँपालिका वडा नं १ कुहुँमा रहेको ऐतिहासिक सुरुङमार्ग ओझेलमा परेको छ । १४ औं शताब्दीको सुरुङमार्ग प्रचारप्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको हो ।

विद्युत महसुल नबुझाउने ग्राहकको लाइन काट्ने तयारी

धनकुटा, असार २२ । नेपाल विद्युत प्राधिकरण धनकुटाले समयमै विद्युत महसुल नबुझाउने ग्राहकको लाइन काट्ने तयारी गरेको छ । विद्यृत महसुल बुझाउन पटक–पटक ताकेता गर्दासमेत महसुल नबुझाउने सरकारी कार्यालय, विभिन्न

घरपालुवा चौपायामा ट्याग लगाउने अभियानमा स्थानीय बासिन्दाको असहयोग

कञ्चनपुर, असार २२ । छाडा चौपाया व्यस्थापनका लागि कञ्चनपुरको भीमदत्त नगरपालिकाले थालेको ट्याग लगाउने अभियानलाई स्थानीय बासिन्दाले असहयोग गरेका छन् । स्थानीय बासिन्दाले ट्याग लगाउन खटिएका प्राविधिकलाई चौपायामा ट्याग लगाउन

झापाका करिब ८५ बस्ती बाढी तथा डुबानको जोखिममा

झापा, असार २२ । झापाका आधा दर्जन स्थानीय तहका करिब ८५ वटा बस्ती बाढी र डुबानको उच्च जोखिममा रहेको एक तथ्याङ्कले देखाएको छ । रेडक्रस सोसाइटी झापाले निकालेको तथ्याङ्कअनसार झापाको

माइक्रो बस दुर्घटना हुँदा १७ जना घाइते

धनकुटा, असार २२ । धनकुटामा माइक्रो बस दुर्घटनामा परी १७ जना घाइते भएका छन् । हिलेबाट धरान जाँदै गरेको को१ख २८४७ नम्बरको माइक्रोको ब्रेक फेलभई धनकुटा बजारस्थित रमाइलो घुम्तीमा दुर्घटना

गुफाभित्र फसेका बालकको उद्धारमा खटिएका गोताखोरको मृत्यु

बैंकक, असार २२ । थाइल्याण्डको एउटा गुफामा फसेका १२ बालक र उनीहरुका फुटबल प्रशिक्षकको उद्धारमा खटेका एक गोताखोरको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार ती बालक र उनका प्रशिक्षकलाई गुफाभित्र

आफ्नै आमाबाट पुनर्जन्म पाए सुरेशले

खोटाङ, असार २२ । केपिलासगढी गाउँपालिका–३, बास्पानीका २८ वर्षीय मिर्गौला सम्बन्धि रोगबाट पीडित सुरेश दर्जीले पुनर्जन्म पाएका छन् । डेढ वर्ष अघिदेखि मिर्गौला रोगले पीडित भएर थलिएका सुरेशलाई बिहीबार उनकी

अवैध सम्बन्धबाट आफैंले जन्माएको शिशुको हत्या गर्ने किशोरीलाई जन्मकैद

जाजरकोट, असार २२ । अवैध यौन सम्बन्धबाट जन्मेको शिशुको हत्या गरेको अभियोगमा एक किशोरीलाई जन्मकैदको सजाय गरिएको छ । नलगाड नगरपालिका–१ की १९ वर्षीया सविता पुनलाई जिल्ला अदालत जाजरकोटले यस्तो

स्नायु विषका बारेमा रुसले स्पष्टिकरण दिनुपर्ने बेलायती गृहमन्त्रीको भनाइ

लन्डन, असार २२ । बेलायती गृहमन्त्री साजिद जाविदले सोभियतकालीन स्नायु विषका कारण दक्षिणी इंग्ल्याण्डमा एक ब्रिटिश जोडी सिकिस्त अवस्थामा पुगेको घटनाका सम्बन्धमा रुसले स्पष्टिकरण दिनुपर्ने बताएका छन् । गृहमन्त्री साजिद