Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


विश्वकप क्वार्टरफाइनलमा आज फ्रान्स र उरुग्वे तथा ब्राजिल र बेल्जियम भिड्दै

काठमाडौं, असार २२ । रुसमा जारी विश्वकप फुटबलका क्वार्टरफाइनल खेलहरु आजबाट सुरु हुँदैछन् । क्वार्टरफाइनलको पहिलो खेलमा आज बेलुकी पौने ८ बजे फ्रान्स र उरुग्वे भिड्ने छन् । राउण्ड अफ

मलेसियामा २ सयभन्दा बढी नेपाली पक्राउ

काठमाडौं, असार २२ ।  मलेसिया सरकारले बिनादर्ता आफ्नो देशमा बस्ने नेपालीलगायत विदेशी कामदारलाई १ हप्तादेखि धमाधम पक्राउ गर्न थालेको छ ।  स्वदेश फिर्ता हुन वा वैधानिक हैसियत कायम गर्न दिइएको

प्रदेश ७ मा ‘प्रदेश बस’ संचालन गर्ने तयारी

काठमाडौं, असार २२ । प्रदेश ७ सरकारले सार्वजनिक बस सेवा सञ्चालन गर्ने भएको छ । प्रदेशभित्रको आवागमनलाई सहज बनाउन सरकार आफैंले बस सेवा चलाउने भएको हो । निजी क्षेत्रका यातायात

सशस्त्र प्रहरीका पाँच एआइजीद्वारा सामूहिक राजीनामा

काठमाडौं, असार २१ । सरकारले शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका निर्णयहरु खारेज गर्ने निर्णय गरेपछि सशस्त्र प्रहरी बलका पाँचजना एआइजीले सामूहिक राजीनामा दिएका छन् । बिहीबार दिउँसो गृह मन्त्रालय पुगेर

नेकपाको बैठकमा पार्टीको सांगठनिक परिस्थिति र नियमावलीलगायतका विषयमा छलफल

काठमाडौं, असार २१ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण तथा सरकारका कामको

सार्वजनिक स्थानमा विरोध प्रदर्शनमा रोक लगाउनेविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं, असार २१ । सर्वोच्च अदालतमा सार्वजनिक स्थानमा सभा, जुलुस वा प्रदर्शनमा रोक लगाउने काठमाडौं जिल्ला सुरक्षा परिषदको निर्णय बदर गर्न माग गर्दै रिट निवेदन दायर गरिएको छ । वरिष्ठ

वृज सिमेन्टले ‘सगरमाथा कथायात्रा’लाई सघाउने

काठमाडौं, असार २१ । वृज सिमेन्ट तथा पुष्पतारा केडिया सेवा संस्थाले ‘सगरमाथा कथायात्रा २०१९’ मा सहकार्य गर्ने भएका छन् । विश्वको सर्वोच्च शिखर सगरमाथाको २२औंपटक सफल आरोहण गरेका कामीरिता शेर्पाले

अजोड इन्स्योरेन्स लिमिटेडद्वारा सेवा शुभारम्भ

काठमाडौं, असार २१ । नेपाली बिमाबजारमा नयाँ निर्जीवन बिमा कम्पनी थपिएको छ । बिमाबजारमा अजोड इन्स्योरेन्सले बिहीबारदेखि आफ्नो उपस्थिति जनाएको हो । कम्पनीले बिमा समितिबाट व्यावसायिक कारोबारको स्वीकृति प्राप्त गरेपश्चात्

पुँजीबजारमा उल्लेख्य सुधार

काठमाडौं, असार २१ । साताको अन्तिम दिन बिहीबार पुँजीबजारमा उल्लेख्य सुधार आयो । यसदिन सेयरबजार परिसूचक नेप्से ३६ अंकले बढेर १२ सय २४ विन्दुमा पुग्यो । आगामी मौद्रिक नीतिले सेयर

ठूलो मात्रामा हतियार र गोलीसहित पाँचजना पक्राउ

संखुवासभा, असार २१ । संखुवासभा प्रहरीले ठूलो मात्रामा हतियार र गोलीसहित पाँचजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयमा बिहीबार पत्रकार सम्मेलन गरी सिलिचोेङ गाउँपालिका–५ का केदार राई, ४ का