Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


गोंगबु क्षेत्रमा गुन्डागर्दी गर्ने चारजनालाई प्रहरीले पक्रियो

काठमाडौं, असार २१ । महानगरीय प्रहरी परिसर काठमाडौंले गोंगबु क्षेत्रमा गुन्डागर्दी गर्ने चारजनालाई पक्राउ गरेको छ । परिसरको टोलीले केही दिनदेखि गोंगबु, नयाँ बसपार्क, बालाजु क्षेत्रमा डर–त्रास देखाएर रकम असुल्दै

शुक्रबार बालाजुका यी क्षेत्रमा विद्युत् कटौती हुने

काठमाडौं, असार २१ । वितरण प्रणालीको नियमित मर्मत तथा सडक विस्तारको कामलाई ध्यानमा राखेर नेपाल विद्युत् प्राधिकरणले शुक्रबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म बालाजु क्षेत्रमा विद्युत् कटौती गर्ने भएको

संसद नै छाडेर सडक संघर्ष गर्नेसम्मको कांग्रेसको चेतावनी (भिडियो)

सरोज अधिकारी/उत्तम मानन्धर (इमेज) काठमाडौं, असार २१ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफू नेतृत्व सरकारले गरेको राजनीतिक नियुक्ति खारेज गर्ने मन्त्रिपरिषदको निर्णयप्रति कडा आपत्ति जनाएको छ । यो घटनाले

मोरङमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु

मोरङ, असार २१ । मोरङको बेलबारी नगरपालिका–३ स्थित पूर्वपश्चिम राजमार्गमा बिहीबार बिहान बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को१ख ६४३५ नम्बरको बसले विपरीत

डा. केसीको जीवनरक्षा गर्न आयोगको आग्रह

काठमाडौं, असार २१ । राष्ट्रिय मानवअधिकार आयोगले स्वास्थ्य क्षेत्रलगायतका विभिन्न माग राखी अनशनरत् डा. गोविन्द केसीको स्वास्थ्य अवस्थाप्रति ध्यान दिन सरकारको ध्यानाकर्षण गराएको छ । आयोगका प्रवक्ता मोहना अन्सारीले बिहीबार

भूकम्प आउनुपूर्वको संकेत दिने प्रविधिको विकास गरेको वैज्ञानिकहरुको दाबी

काठमाडौं, असार २१ । आइसल्यान्डका वैज्ञानिकहरुले फाइबर अप्टिक तार सञ्जालको माध्यमबाट भूकम्पीय तरंगहरुको सफलतापूर्वक आँकलन गर्नसक्ने प्रविधिको विकास गरेका छन् । जसलाई विश्वभर लागू गर्नसकिने वैज्ञानिकरुहरुको दाबी छ । इन्टरनेट

सप्तकोसीमा पानीको बहाव बढ्यो, ब्यारेजमा खतराको संकेत रातोबत्ती बालियो

सुनसरी, असार २१ । पूर्वीपहाडी जिल्लाहरुमा लगातार वर्षा भइरहेका कारण सप्तकोसी नदीमा पानीको बहाव बढेको छ । सप्तकोसी नदीमा पानीको बहाव बढेपछि कोसी ब्यारेजमा खतराको संकेतस्वरुप रातोबत्ती बालिएको छ ।

कन्चनपुरमा भारतबाट एक वर्षमा भित्रियो एक अर्ब रुपैयाँको तरकारी, फलफूल

दुर्गा उपाध्याय (इमेज) कन्चनपुर, असार २१ । कृषिमा आत्मनिर्भर बनाउन भन्दै सरकारले वर्षेनि नयाँ–नयाँ कार्यक्रम ल्याएपनि भारतबाट हुने तरकारी आयातमा भने कमी आएको छैन । सरकारले कृषि उत्पादन बढाउन राज्यकोषबाट

सरकार दुईतिहाइ बहुमतको दम्भमा अधिनायकवादी बन्यो : राणा

भक्तपुर, असार २१ । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणाले सरकार दुईतिहाइ बहुमतको दम्भमा अधिनायकवादी बनेको आरोप लगाएका छन् । बिहीबार भक्तपुरमा रफत सन्चार क्लबद्वारा आयोजित साक्षात्कार कार्यक्रममा अध्यक्ष

‘स–साना योजनामा बजेट विनियोजन गरी कनिका छर्ने काम भयो’

काठमाडौं, असार २१ । राष्ट्रियसभाको बिहीबारको बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रहरु पढेर बैठकसमक्ष सुनाएका छन् । सो पत्रमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद, प्रतिनिधिसभा एवं राष्ट्रियसभाबाट