Kathmandu, July 5 (RSS): An aftershock of the April 25, 2015 Gorkha Earthquake was felt again today in Dhading district. The National Seismological Centre stated that the 4.1 magnitude aftershock
काठमाडौं, असार २१ । अमेरिकामा एक जना ९२ वर्षीया आमाले ७२ वर्षीय छोराको गोली हानी हत्या गरेकी छन् । म्यारीकोपा काउन्टीको फाउन्टेन हिल्स शहरमा यही जुलाई २ तारिखमा आफूलाई वृद्धाश्रम
काठमाडौं, असार २१ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक आज बस्नेभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ३ बजे बस्ने स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री केपी शर्मा
काठमाडौं, असार २१ । धादिङको झारलाङ आसपास केन्द्रबिन्दु भई आज पुनः गोरखा भूकम्पको परकम्प गएको छ । बिहान ७ः२१ बजे ४.१ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको
सिन्धुली, असार २१ । सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीमा निर्माण सम्पन्न भएको जिल्ला नापी कार्यालय भवनको उद्घाटन गरिएको छ । नापी विभागका महानिर्देक गणेशप्रसाद भट्टले नापी कार्यालयको प्रवेशद्वारको सिलालेख अनावरण तथा स्थानीयलाई
पर्वत, असार २१ । गएरातिदेखि परेको अविरल वर्षाका कारण पहिरो गएपछि पोखरा–बागलुङ सडकखण्ड अबरुद्ध भएको छ । सडकखण्डअन्तर्गत पर्वतको मोदी गाउँपालिका वडा नं. ५ भ्याप्लेखोलामा माथिबाट आएको पहिरोले सडक पुँरिदा
काठमाडौं, असार २१ । सडकनाटक ‘हाम्री चेली’ राजधानीका विभिन्न स्थानमा मन्चन गरिएको छ । चेतनामूलक ‘हाम्री चेली’ हालै चाबहिल, गौशाला, कालोपुल, गोंगबु, महाराजगन्ज, कंलकी, कोटेश्वर, नयाँबजार, रत्नपार्क, सुनधारालगायतका स्थानमा देखाइएको
काठमाडौं, असार २१ । फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोले युरोपेली युनियन ईयूले बनाएको आप्रवासी छनोट केन्द्र बनाउने योजनाले आप्रवासीसम्बन्धी समस्या समाधान नहुने चेतावनी दिएका छन् । बीबीसीसँग कुरा गर्दै राष्ट्रपति म्याक्रोले
काठमाडौं, असार २१ । शीर्ष वरियताका रोजर फेडेरर विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् । इङ्ल्यान्डमा जारी वर्षको तेस्रो ग्रान्ड स्लाम टेनिसमा उत्कृष्ट प्रदर्शन गर्दै ८ पटकका च्याम्पियन फेडेरर
काठमाडौं, असार २१ । बेलायतमा एक दम्पत्तिमाथि स्नायु प्रणालीलाई प्रभावित पार्ने रसायन ‘नर्भ एजेन्ट’ बाट आक्रमण भएको छ । चार्ली रोली र डाउन स्ट्रगसमाथि ‘नर्भ एजेन्ट’बाट आक्रमण भएको हो ।