Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


उपल्लो मुस्ताङमा टिपर दुर्घटना, २० जनाको मृत्यु (नामावली)

लक्ष्मीप्रसाद सापकोटा (इमेज) अपडेट: पर्वत, असार २२ ।  हिमालपारीको जिल्ला मुस्ताङमा शुक्रबार भएको एक टिपर दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुगेको छ । बेनी–जोमसोम–कोरला सडकखन्डअन्तर्गत् उपल्लो मुस्ताङको लोभेकर–दामोदरकुन्ड गाउँपालिका

प्रदेशप्रमुख हटाउने निर्णय मन्त्रिपरिषदले गरेको छैन : कानुनमन्त्री

काठमाडौं, असार २२ । कानुनमन्त्री शेरबहादुर तामाङले प्रदेशप्रमुख हटाउने निर्णय मन्त्रिपरिषदले नगरेको बताएका छन् । शुक्रबार संघीय संसद भवन नयाँबानेश्वरमा सन्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री तामाङले शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले

एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटका लागि नेपाली टोली बन्द प्रशिक्षणमा

काठमाडौं, असार २२ । विश्वकै पुरानो क्लब मेरेलीबोन क्रिकेट क्लब (एमसीसी) र नेदरल्यान्ड्ससँग एक दिवसीय क्रिकेट खेल्नका लागि नेपाली क्रिकेट टोली शनिबारदेखि बन्द प्रशिक्षणमा बस्ने भएको छ । प्रशिक्षणका लागि

‘काठमाडौंका २० विद्यालयको पुनःनिर्माण हुन नसक्ने’

काठमाडौं, असार २२ । आवश्यक जग्गाको अभावमा भूकम्पका कारण भत्किएका काठमाडौंका २० विद्यालयको पुनःनिर्माण हुन नसक्ने भएको छ । शुक्रबार शिक्षा पत्रकार सञ्जालले काठमाडौंमा गरेको कार्यक्रममा केन्द्रीय आयोजना इकाईले ती

मुलुकमा केही पनि भएन भन्नु सहिदकोे अपमान : दाहाल

काठमाडौं, असार २२ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले मुलुकमा केही पनि भएन भन्नु सहिदको अपमान भएको जिकिर गरेका छन् । योगमाया सामाजिक आन्दोलन शतवार्षिकी तथा ७८औं स्मृतिदिवस

उपल्लो मुस्ताङमा टिपर दुर्घटना, १५ जनाको मृत्यु, १७ घाइते

सुन्दरकुमार थकाली (इमेज) मुस्ताङ, असार २२ । उपल्लो मुस्ताङको लोभेकर–दामोदरकुन्ड गाउँपालिकामा शुक्रबार एक टिपर दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । अरु १७ जना घाइते भएका छन् । घाइतेमध्ये

प्रतिनिधिसभाको दोस्रो बैठक पनि अवरुद्ध

काठमाडौं, असार २२ । शुक्रबारको प्रतिनिधिसभाको दोस्रो बैठक पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरुद्ध गरेको छ । कांग्रेसले आमरण अनशरत. डा. गोविन्द केसीको उपचार र जीवनरक्षासम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव

नारायणगढ–मुग्लिन सडक वर्षामा ‘पर्ख र हेर’को अवस्थामा

नारायण अधिकारी (रासस) चितवन, असार २२ । नारायणगढ–मुग्लिन सडकखन्डको चोरखोलादेखि टोपेखोलासम्म निरन्तर खसिरहेको पहिरो यस वर्ष रोक्न सम्भव नरहेको विज्ञहरुले बताएका छन् । वर्षात् भएसँगै मुग्लिनबाट चार किलोमिटर नारायणगढतर्फ पर्ने

कांग्रेसद्वारा सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काठमाडौं, असार २२ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आमरण अनशनरत् डा. गोविन्द केसीको उपचारको व्यवस्था गरी जीवनरक्षा गर्न सार्वजनिक महत्वको प्रस्ताव संघीय संसद सचिवालयमा दर्ता गराएको छ । कांग्रेसले

सुनुवाइ समितिमा राष्ट्रियसभाका तीनजनाको नाम घोषणा

काठमाडौं, असार २२ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय सुनुवाइ समितिमा राष्ट्रियसभाका तर्फबाट प्रतिनिधित्व गर्ने तीनजनाको नाम घोषणा गरेका छन् । शुक्रबारको बैठकको प्रारम्भमा उनले राष्ट्रियसभाका तर्फबाट उक्त समितिमा सुमनराज