काठमाडौं, असार २३ । पाँच पटकको विश्व च्याम्पियन ब्राजिललाई हराउँदै बेल्जियम विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । रुसको काजान एरिनामा गएराति भएको क्वाटरफाइनलमा बेल्जियम २-१ ले विजयी भयो ।
काठमाडौं, असार २३ । नेपालका पहाडी भेगमा पर्यटन व्यवसायका लागि केबलकार कम्पनी संचालनको अनुमतिका लागि २३ कम्पनीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग अनुमति मागेका छन् । नेपालमा केबलकारको संभावना देखिएपछि
काठमाडौं, असार २३ । मलेसिया हुँदै असार ६ मा ५ बालबालिकासहित काठमाडौं ओर्लिएका ९ जनाको साथमा इस्ट टिमोरको पासपोर्ट थियो । उनीहरूले १५ दिनको अन अराइभल भिसा लिए । १२
काठमाडौं, असार २२ । नेपालका लागि चिनियाँ राजदुत यु होंगले नेपाल–चीन सम्बन्ध ऐतिहासिक क्षणमा पुगेको बताएकी छन् । ‘ट्रान्स–हिमालयन मल्टी–डाइमेन्सनल कनेक्टिभीटी नेटवर्क’को ‘फ्रेमवर्क’अन्तर्गत् हुने आपसी सहकार्यबाट नेपालले प्रचुर मात्रामा फाइदा
काठमाडौं, असार २२ । शुक्रबार सुनको मूल्य स्थीर रह्यो भने चाँदीको मूल्यमा सामान्य कमी आयो । अन्तर्राष्ट्रिय बजार पछ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलाको ५७ हजार ८०० रुपैयाँमै
काठमाडौं, असार २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकासबाटमात्र समृद्धिको संकल्प पूरा हुने भन्दै सुशासन र विकासका काममा सरकार लागिपरेको बताएका छन् । समृद्धिका लागि निजी क्षेत्रसँग सहकार्य
काठमाडौं, असार २२ । ललित स्मृति यु–१८ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि ब्रिगेड ब्वाइज क्लब (बीबीसी)ले जितेको छ । शुक्रबार भएको फाइनल खेलमा दुईपटकको च्याम्पियन त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै बीबीसीले
काठमाडौं, असार २२ । काठमाडौंको नयाँबजार क्षेत्रमा मरेका कुखुरा बेच्दै हिँडेको सूचनाका आधारमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । बा१७च १२३६ नम्बरको पिकअप भ्यानमा मरेका कुखुरा बेच्दै गरेको अवस्थामा महानगरीय
काठमाडौं, असार २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसारका सबै देशमा जहाँसुकै स्थानमा प्रदर्शन नहुने बताएका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार ट्वीट गर्दै आफूहरुले आलोचना सुनेर बेथितिको अन्त्य गर्ने पनि
काठमाडौं, असार २२ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले आगामी आर्थिक वर्षमा कृषि तथा वन क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले कृषि