Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


महाकालीमा पानीको बहाव वर्षकै उच्च, भारतीय पक्षद्वारा चारपांग्रे सवारी आवागमनमा रोक

दुर्गा उपाध्याय (इमेज) कन्चनपुर, असार २७ । दुई दिनदेखि परेको वर्षाका कारण महाकाली नदीमा फेरि पानीको बहाव बढेको छ । डडेल्धुरालगायत चुरे क्षेत्रमा परेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव

मौलिक हकसम्बन्धी कानुन कहिले बन्छ ? (भिडियो)

सरोज अधिकारी/दिलिप पोखरेल (इमेज) काठमाडौं, असार २७ । मौलिक हकसम्बन्धी ३१ ओटा कानुन निर्माणको काम आगामी असोज ३ गतेभित्रै सक्नुपर्ने संवैधानिक व्यवस्था छ । तर, समय घर्कंदै जाँदासमेत कुनै नि

समृद्धि र विकासको आधार सिर्जना हुनेगरी प्रभावकारी काम गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, असार २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका लागि विभिन्न मन्त्रालय र सचिवहरुसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बुधबार

यातायात क्षेत्रको सिन्डिकेट अब कहिल्यै नफर्कने गृहमन्त्री थापाको उद्घोष

काठमाडौं, असार २७ । गृहमन्त्री रामबहादुर थापाले यातायात क्षेत्रको ‘सिन्डिकेट’ अब कहिल्यै नफर्कने दाबी गरेका छन् । सिन्डिकेट पक्षधर यातायात व्यावसायीहरुको रोक्का रहेको खाता खुलाउने चलखेल भइरहेका बेला बुधबार राजधानीमा

मौद्रिक नीति सार्वजनिक, बैंक तथा वित्तीय संस्थाहरुको ‘स्प्रेड’ दर साढे ४ प्रतिशतमा झर्‍यो

काठमाडौं, असार २७ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७५/७६ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर डा. चिरञ्जीवी नेपालले बुधबार राजधानीमा हालको बढ्दो तरलता समस्या समाधान

राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान

काठमाडौं, असार २७ । कला, संस्कृति र संगीत क्षेत्रमा योगदान पुर्‍याएका चारजना स्रष्टालाई राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रदान गर्ने यी पुरस्कारहरु

नेविसंघमा अध्यक्षसँग असन्तुष्ट समूहद्वारा १२औं महाधिवेशनको घोषणा

काठमाडौं, असार २७ । नेपाल विद्यार्थी संघका बहुमत केन्द्रीय पदाधिकारी र सदस्यहरुको बैठकले संगठनको १२औं महाधिवेशनको मिति घोषणा गरेको छ । संघका उपाध्यक्ष प्रकाश रानाको अध्यक्षतामा राजधानीमा बसेको भनिएको बैठकले

चीनका प्रजातन्त्रवादी अभियानकर्मी चिनलाई १३ वर्ष जेल

काठमाडौं, असार २७ । चीनका प्रजातन्त्रवादी अभियानकर्मी चिन योङ मिनलाई राज्यविरुद्ध षड्यन्त्र गरेको अभियोगमा १३ वर्ष जेल सजाय सुनाइएको छ । ६४ वर्षीय चिन योङ मिनले अहिलेसम्म २२ वर्ष जेल

अवैध सुन किनबेच गर्दागर्दै नेपाली र भारतीय समातिए

विनोदसिंह विष्ट (इमेज) बैतडी, असार २७ । बैतडीको नेपाल–भारत सीमानाका झुलाघाटबाट अवैध सुनसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा भारतको पिथौरागढ जिल्ला झुलाघाटका ४२ वर्षीय जगदीश वर्मा र बैतडीको

डा. केसीको मागप्रति सरकार संवेदनशील : स्वास्थ्य राज्यमन्त्री

काठमाडौं, असार २७ । स्वास्थ्य राज्यमन्त्री पद्माकुमारी अर्यालले जुम्लामा अनशनरत् प्रा. डा. गोविन्द केसीलाई वार्तामा आउन आग्रह गरेकी छन् । बुधबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले सरकार डा. केसीको