भक्तपुर, असार २८ । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर–७, मझुवा–बागेहिटीमा ढिस्कोले पुर्दा एकै परिवारका तीनजनाको मृत्यु भएको छ । बुधबार राति परेको अविरल वर्षापछि भेलसहित खसेको ढिस्कोले टहरा पुरिँदा ७०
Rampur, Palpa, July 12 (RSS): As many as 16 people were injured when a passenger bus fell some 20 metres down from the road while giving way to another vehicle
धनकुटा, असार २८ । ग्राभेल गरेको १५ दिन नबित्दै भत्किएपछि धनकुटाको सिधुवाबाट जितपुर जोड्ने सडकमा यातायात संचालनमा समस्या भएको छ । सिधुवास्थित निगाले सिमेन्ट प्रालिको कच्चा पदार्थ लिन जाने पहुँच
Bhaktapur, July 12 (RSS): Bhaktapur and Madhyapur areas have become waterlogged due to the flooding caused by the swollen Hanumante khola rivulet following torrential rain last night. Settlements including the
पाल्पा, असार २८ । तानसेन नगरपालिका–७ भालेबासमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । विपरीत दिशाबाट आउँदै गरेको गाडीलाई बाटो दिने क्रममा बुटलबाट पोखरातर्फ जाँदै
भक्तपुर, असार २८ । बुधवार देखि परेको अविरल वर्षाका कारण भक्तपुर र काभ्रेपलाञ्चोकका केही भाग डुवानमा परेका छन् । बाढी र पहिरोका कारण राजमार्गहरु पनि अबरुद्ध भएका छन् । अविरल
पोखरा, असार २८ । अविरल बर्षाका कारण पोखरा–बाग्लुङ सडकखण्ड अबरुद्ध भएको छ । लगातारको वर्षापछि गएको पहिरोका कारण गएरातिदेखि सडक अबरुद्ध भएको हो मोदी गाउँपालिका–५ बाजुङमा पर्ने भ्याप्ले खोला नजिकै
बनेपा, असार २८ । बुधबार बेलुकादेखि निरन्तर परिरहेको वर्षाका कारण बनेपाको पुलबजार डुबानमा परेको छ । इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख सुनिलजंग शाहका अनुसार बनेपाको पुण्यमाता खोलामा आएको बाढीका कारण
सिन्धुली, असार २८ । मध्यपहाडी राजमार्गअन्तर्गत सिन्धुलीखण्ड पहिरोका कारण अवरुद्ध भएको छ । सिन्धुली फिक्कल गाउँपालिका–२ सुनामबेंसीमा पहिरो जाँदा मध्यपहाडी लोकमार्ग सिन्धुलीखण्ड अवरुद्ध भएको हो । गए रातिदेखि परेको पानीका
काठमाडौं, असार २८ । थाइल्यान्डको एक गुफामा दुई हप्ताभन्दा बढी समयसम्म फसेपछि उद्दार गरिएका १२ जना बालक र उनीहरुका फुटबल प्रशिक्षकको भिडियो पहिलो पटक सार्वजनिक भएको छ । अस्पतालमा उपचार