काठमाडौं, असार २८ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा चिकित्सा शिक्षा विधेयक कार्यसूचीमा राखिएपनि सभामुख कृष्णबहादुर महराले अन्तिममा विधेयकलाई कार्यसूचीबाट हटाएका छन् । प्रतिनिधिसभा बैठकको शून्य समय र विशेष समय सम्पन्न भएलगत्तै
गृष्मा राजभण्डारी/जयराम बास्तोला/कबिर महर्जन (इमेज) भक्तपुर, असार २८ । भनिन्छ, प्राकृतिक विपत्ति बाजा बजाएर आउँदैन । वर्षायामसँगै तराईका अधिकांश भूभाग डुबानमा परेका बेला राजधानी उपत्यका पनि त्यही मारमा परेको छ
काठमाडौं, असार २८ । स्वास्थ्य मन्त्रालयले बन्द, हड्ताल नगर्न चिकित्सकलाई सचेत गराएको छ । मन्त्रालयले बिहीबार निर्देशनात्मक आदेश जारी गर्दै कुनैपनि किसिमको बन्द, हड्ताल, घेराउ र प्रदर्शन नगर्न/नगराउन आदेश दिएको
काठमाडौं, असार २८ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रामबहादुर थापाको निर्देशनमा ट्रमा सेन्टरका एक चिकित्सकलाई गृह मन्त्रालयले धम्की दिएको भन्दै आपत्ति जनाएको छ । बिहीबारको प्रतिनिधिसभा बैठकको शून्य
काठमाडौं, असार २८ । चिकित्सा क्षेत्रको सुधारको माग राख्दै विगत १३ दिनदेखि जुम्लामा अनशनरत् प्रा. डा. गोविन्द केसीको माग सम्बोधन गर्न भन्दै डा. केसीका समर्थकहरुले बालुवाटारमा धर्ना दिएका छन् ।
काठमाडौं, असार २८ । जथाभावी तार टाँगेर सहरलाई कुरुप बनाएको भन्दै इन्टरनेट सेवा प्रदायक कम्पनीका कर्मचारीलाई काठमाडौं महानगरपालिकाले नियन्त्रणमा लिइ सचेत गराएको छ । तार जडान गर्नेक्रममा अरूको तार काट्ने
दाङ, असार २८ । दाङको तुलसीपुरस्थित बीपीचोकमा रहेको सबिन मोबाइल सेन्टरमा चोरी भएको छ । बुधबार राति तुलसीपुरको मुख्य व्यापारिक केन्द्रकारुपमा रहेको चोकको सो पसलबाट झन्डै रु ९ लाख बराबरका
मोरङ, असार २८ । मोरङको मिक्लाजुङ गाउँपालिका–९ मा पानीमा डुबेर बिहीबार दुईजनाको मृत्यु भएको छ । उर्लाबारी–१ बस्ने १९ वर्षीय दिलकुमार लिम्बूको साथीहरुसँग जमेको पानीमा पौडी खेल्नेक्रममा डुबेर मृत्यु भएको
काठमाडौं, असार २८ । जैविक फोहोरमैलाबाट विद्युत् निकाल्ने उपकरण सन्चालनमा आएको केही महिनामै थन्किएको छ । तीन मेट्रिकटन फोहोरमैलाबाट दैनिक १४ किलोवाट विद्युत् निकाल्ने क्षमता भएको उपकरण २०७४ साल असारदेखि
काठमाडौं, असार २८ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरुले राष्ट्रिय तथा स्थानीय समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको शून्य समयमा सांसदहरुले जनजीवन, स्वास्थ्य सेवा तथा बाढी–पहिरोका कारण भोग्नुपरेको