Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


थाइल्यान्डको बालक फसेको गुफा अब संग्रहालय बन्ने

काठमाडौं, असार २८ । थाइल्यान्डमा दुई सातासम्म १२ जना बालक र उनीहरूका फुटबल प्रशिक्षक फसेको ताम लुंग गुफालाई संग्रहालयमा परिणत गरिने भएको छ । उद्धारमा संलग्न अधिकारीहरूकाअनुसार त्यहाँ सम्पूर्ण उद्धार

भूमहीमा बस दुर्घटना, एकजनाको मृत्यु, २० घाइते

चितवन, असार २८ । नारायणघाटबाट नेपालगन्जका लागि छुटेको एक यात्रीबाहक बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत् पश्चिम नवलपरासीको भूमहीमा दुर्घटना भएको छ । दुर्घटनामा एकजनाको मृत्यु भएको छ । अरु २० जना घाइते

‘किम जोङ शैली बन्द हुनुपर्‍यो’

काठमाडौं, असार २८ । गृहमन्त्री रामबहादुर थापाको आदेशमा वीर अस्पताल परिसरस्थित ट्रमा सेन्टरमा कार्यरत् डा. भोजराज अधिकारीलाई अपहरण शैलीमा गृह मन्त्रालय लगेर धम्की दिइएको भन्दै संसदमा आपत्ति जनाइएको छ ।

अवरुद्ध अरनिको र बिपी राजमार्ग खुल्यो

बनेपा, असार २८ । बाढीका कारण अबरुद्ध अरनिको र बिपी राजमार्ग सञ्चालन भएको छ । बुधबार बेलुकादेखि निरन्तर परिरहेको वर्षाका कारण खोलामा बाढी आउनाका साथै पाखा भित्तामा कान्ला भत्किएर अवरुद्ध

नेपालद्वारा चीन सरकारलाई ‘भद्र’ र ‘रुपसी’ गैंडा उपहार प्रदान

काठमाडौं, असार २८ । नेपाल सरकारले मित्रराष्ट्र जनवादी गणतन्त्र चीनलाई एक जोडी गैंडा उपहारस्वरुप प्रदान गरेको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषमा आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका लागि

शनिबारसम्म देशभर अझै वर्षा हुने

काठमाडौं, असार २८ । केहिदिन यता लगातार परेको पानीले देशका विभिन्न स्थानमा जनधनको क्षति पुर्‍याएको छ । अझै पनि आगामी शनिबारसम्म वर्षा हुने जनाइएको छ । मौसम पूर्वानूमान महाशाखाले आगामी

ससुराली हिंडेका दुई युवा बझाङको पिपलढोसामा मृत अवस्थामा भेटिए

बझाङ, असार २८ । बझाङमा दुई जना व्यक्ति मृत फेला परेका छन् । दुर्गाथली गाउँपालिकाको मौरीबगर बजार नजिकै थलारा गाउँपालिका–५ दुवालीका २२ बर्षिय सुरेन्द्र विक र सोही गाउँका १७ बर्षिय

अध्यक्ष दाहालसँग विश्व बैंकका प्रतिनिधिको भेट

काठमाडौं, असार २८ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालसँग विश्व बैंकका प्रतिनिधि तथा नेपालका कन्ट्री म्यानेजर फारिस हदाद जर्वोसले भेट गरेका छन् । बिहीबार बिहान

डुबानमा भक्तपुरः उद्धारका लागि सेनाले चलायो डुंगा र क्रेन (भिडियो)

भक्तपुर, असार २८ । बुधबारदेखि परेको अविरल वर्षाका कारण भक्तपुर केही भाग जलमग्न भएका छन् । बाढी र पहिरोका कारण कतिपय सडकहरु पनि अवरुद्ध भएका छन् । अविरल वर्षापछि आएको

पोखरा–बागलुङ सडक सुचारु

लक्ष्मीप्रसाद सापकोटा पर्वत, असार २८ । अबिरल बर्षासँगै पहिरोका कारण अवरुद्ध भएको पोखरा–बागलुङ सडकखण्ड बाह्र घण्टापछि सुचारु भएको छ ।  पर्वतको मोदी गाउँपालिका वडा नं. ५ बाजुङमा पर्ने भ्याप्ले खोला