Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


नारायणगढ–मुग्लिन सडकमा फेरि अर्को समस्या, थपियो चुनौती (भिडियो)

राजु चौधरी (इमेज) चितवन, असार २८ । नारायणगढ–मुग्लिन सडकखन्डमा यात्रीहरुले पटक–पटक सास्ती भोग्दै आएका छन् । कहिले निर्माणको काम त कहिले पहिरोको समस्याले आजित यात्रीलाई फेरि सडक भासिएर अर्को समस्या

राष्ट्रिय परिचयपत्र यथाशीघ्र जारी गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, असार २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीको एकीकृत र पूरा विवरण भएको राष्ट्रिय परिचयपत्र यथाशीघ्र जारी गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका छन् । राष्ट्रिय परिचयपत्र नहुँदा सरकारी

दाहाल निर्वाचित क्षेत्रमा सहरी विकासका लागि तीन अर्ब

चितवन, असार २८ । भरतपुर महानगरपालिका क्षेत्रभित्र सहरी विकास मन्त्रालयमार्फत् रु तीन अर्बभन्दा बढीका विकास निर्माणका योजना सुरु हुने भएका छन् । यसमध्ये अधिकांश योजना ठेक्कामा लगाइसकिएको छ भने केही

भक्तपुरका कैयौं बस्ती डुबानमा, तीनजनाको मृत्यु, १५ घर ढले

रमेश गिरी (रासस) भक्तपुर, असार २८ । अविरल वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले भक्तपुरका चारैओटा नगरपालिका क्षेत्रमा विनाश निम्त्याएको छ । बाढीले कतिपय बस्ती डुबानमा पारे भने पहिरो र

कानुन नबन्दा समस्या : राष्ट्रियसभा अध्यक्ष

लक्ष्मीप्रसाद सापकोटा (इमेज) पर्वत, असार २८ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कानुन नबन्दा संविधानमा उल्लेख गरिएका हक कार्यान्वयनमा समस्या भएको बताएका छन् । बिहीबार पर्वतको मोदी गाउँपालिकास्थित पातिचौर–मैदान–लप्सीबोट सडकको शुभारम्भ

काठमाडौंदेखि भोजपुरसम्मका लागि नयाँ पदमाग

काठमाडौं, असार २८ । काठमाडौंदेखि भोजपुरसम्मका लागि नयाँ पदमार्ग सार्वजनिक गरिएको छ । मैयुङ, टेम्के, साल्पा, सिलिङचुङ पर्यटन प्रवद्र्धन केन्द्रले ‘मुन्धुम ट्रेल’ नामक नयाँ पदमार्ग सार्वजनिक गरेको हो । बिहीबार

डा. अधिकारीमाथि भएको व्यवहारप्रति सरकारी चिकित्सक संघको विरोध

काठमाडौं, असार २८ । वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. भोजराज अधिकारीमाथि ‘गृहमन्त्री रामबहादुर थापाको आदेशमा अपहरण शैलीमा’ भएको व्यवहारप्रति सरकारी चिकित्सक संघले आपत्ति जनाएको छ । संघले एक विज्ञप्ति निकाली ‘ट्रमा

प्रदेशको पूर्वाधारमा जोड दिनुपर्छ : निधि

काठमाडौं, असार २८ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रदेशको पूर्वाधारमा जोड दिनुपर्ने बताएका छन् । बिहीबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा भएको एक भेटघाट कार्यक्रममा संविधान जारी भएरमात्र संघीयता कार्यान्वयन

जनकपुरमा जलस्रोत विकास योजनासम्बन्धी दुईदिने गोष्ठी

नवीन सिंह (इमेज) जनकपुर, असार २८ । जनकपुरमा जलस्रोत विकास योजना तथा व्यवस्थापनसम्बन्धी दुईदिने कार्यशाला गोष्ठी बिहीबारदेखि सुरु भएको छ । नेपाल सरकार जल तथा ऊर्जा आयोगको सचिवालय र कमन

डा. गोविन्द केसीका माग हुबहु कार्यान्वयन हुँदैन : दाहाल

राजु चौधरी (इमेज) चितवन, असार २८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले डा. गोविन्द केसीका माग हुबहु कार्यान्वयन नहुने बताएका छन् । बिहीबार भरतपुर विमानस्थलमा सन्चारकर्मीहरुसँग कुरा गर्दै