Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


सावधान ! काठमाडौंमा चोरीका घटना बढे, चोरका नयाँनयाँ तरिका (भिडियो)

दीपक श्रेष्ठ/राममान डंगोल/राजेन्द्र नापित (इमेज) काठमाडौं, असार २७ । काठमाडौंमा चोरीका घटना बढ्न थालेका छन् । चोरीमा संलग्न हुनेहरुले नयाँनयाँ तरिकासमेत अपनाउन थालेका प्रहरीले जनाएको छ । चालू आर्थिक वर्षको

मालपोतको अनुगमनमा मन्त्री

काठमाडौं, असार २७ । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल बुधबार आफैं कलंकीस्थित मालपोत कार्यालयमा अनुगमनका लागि पुगेका छन् । मालपोत कार्यालयको काम–कारबाहीप्रति जनगुनासो बढेपछि बुधबार बिहान ११ बजे

चीन जाने प्रतिक्षामा ‘रुपसी र भद्र’, यसरी ल्याइयो काठमाडौं

नारायण ढुंगाना (रासस) काठमाडौं, असार २७ । नेपाल सरकारले चीनलाई उपहारस्वरुप दिन लागेको दुर्लभ एकसिङे गैंडाको एकजोडी ‘रुपसी र भद्र’ काठमाडौं ल्याइएको छ । चितवनबाट मंगलबार एक कार्यक्रमकाबीच बिदाइ गरिएको

बीस वर्षअघि ज्यान मारेर फरार पाण्डेय पक्राउ

कञ्चनपुर, असार २७ । बीस वर्षअघि १८ वर्षीय महिलालाई ज्यान मारी फरार भएका कञ्चनपुर बेदकोट नगरपालिका–७ का ४६ वर्षीय नारायणदत्त पाण्डेयलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । जिल्ला सदरमुकाम महेन्द्रनगरस्थित

CPN’s regulations passed

Kathmandu, July 11 (RSS): Today’ Secretariat meeting of the Communist Party of Nepal (CPN) has passed the party’s regulations. The meeting held at the official residence of the Prime Minister

कांग्रेस नेता तथा समाजसेवी खड्काद्वारा उन्नाइस किलोको मूर्ति दान

इलाम, असार २७ । इलामका समाजसेवी डम्बर खड्काले माइजोगमाई गाउँपालिकामा रहेको एक मन्दिरलाई १९ किलो ग्रामको धातुको मूर्ति प्रदान गरेका छन् । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधिसमेत रहेका उनले माइजोगमाई गाउँपालिका–१

Jumla-Rara ultra marathon kicks off

Surkhet, July 11 (RSS): The Jumla-Rara Ultra Marathon 2018 has kicked off here today. President of the National Athletics Association, Rajib Bikram Shah and ultra world champion Meera Rai jointly

बाढीले पुल बगाएपछि परीक्षा स्थगित

दार्चुला, आसार २७ । गएराति अबिरल वर्षाका कारण नौगाड खोलामा आएको बाढीले पुल बगाएको छ । नौगाड गाउँपालिका–६ स्थित नौगाड खोलामा आएको बाढीले पुल बगाएपछि जनहित माविमा सञ्चालन भइरहेको प्रथम

शून्य दरबन्दीमा संचालित विद्यालयलाई गाउँपालिकाबाट २५ लाख रुपैयाँ बजेट

म्याग्दी, असार २७ । म्याग्दीको मंगला गाउँपालिकामा शून्य दरबन्दीमा संचालित सामुदायिक विद्यालयलाई गाउँपालिकाले २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ सरकारबाट आधारभूत र मावि तहमा कुनै पनि कोटा प्राप्त नगरेको

तमोर करिडोर निर्माणसँगै स्थानीयको जीवनशैली परिवर्तन

पाँचथर, असार २७ । तमोर करिडोरको सडक निर्माण भएसँगै पाँचथरको दक्षिणी भेगका स्थानीयको जीवनशैली परिवर्तन भएको छ । विशेष गरी पाँचथरको कुम्मायक र तुम्वेबा गाउँपालिकाका स्थानीयको दैनिकी बदलिएको हो ।