काठमाडौं, असार २७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले नियमावली पारित गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले नियमावली पारित गरेको हो । नियमावली पारित भएसँगै
काठमाडौं, असार २७ । क्रियाशिल पत्रकार मुरारी अधिकारीलाई नेपाल संस्कृत विश्वविद्यालयले नेपाली विषयमा विद्यावारिधि उपाधि प्रदान गरेको छ । नीलकण्ठ बहुमुखी क्याम्पसमा उपप्राध्यापक समेत रहेका अधिकारीलाई आदर्श राघव महाकाव्यमा रस
ध्रुवसागर शर्मा म्याग्दी, असार २७ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ३ दानाको तितरमा गएराति आएको भीषण पहिरोका कारण मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । सडकखण्डको माथिल्लो भागबाट
चितवन, असार २७ । नारायणगढ–मुग्लिन सडक खण्डको गाईघाट नजिक अकस्मात सडक भाँसिएपछि आवागमन एकतर्फी भएको छ । सडक भासिने क्रम बढ्दै गएपछि भासिनाको कारण खोजी गर्न विज्ञ समूह झिकाईएको छ
काठमाडौं, असार २७ । पाकिस्तानको पेशावरमा गराइएको आत्मघाती बम विस्फोटमा अवामी नेसनल लिग एनएपीका नेता हारुन बिलौरसहित कम्तिमा १२ जनाको मृत्यु भएको छ । याकातूत क्षेत्रमा एउटा चुनावी बैठकलाई लक्षित
काठमाडौं, असार २७ । आर्थिक वर्ष २०७५/७६ का लागि विनियोजित बजेटका लक्ष्यलाई सार्थक बनाउने बलियो आधार लिएर आज नयाँ मौद्रिक नीति सार्वजनिक हुँदैछ । नेपाल राष्ट्र बैंकले आज अपराह्न आगामी
सप्तरी, असार २७ । सप्तरीमा यस वर्ष ५६ करोड रुपियाँ बराबरको आँपको व्यापार भएको छ । आँपको राजधानी मानिएको जिल्ला सप्तरीमा आँप उत्पादनमा वृद्धि भएसँगै गत वर्षको तुलनामा व्यापार दोब्बर
इलाम, असार २७ । स्थानीय सरकार संचालन ऐनमार्फत सरकारले ल्याएको जिल्लास्थित सरकारी कार्यालयको व्यवस्थापनसम्बन्धी निर्णय कार्यान्वयन नहुँदा अन्योल बढेको छ । इलाममा रहेका सरकारी कार्यालयको अवस्था के हुने भन्ने अन्योल
उदयपुर, असार २७ । सगरमाथा राजमार्गअन्तर्गत सप्तरीको कदमाहा हुँदै उदयपुरको गाईघाट जोड्ने त्रियुगा नगरपालिका–३ मोतिगडामा पर्ने गाईघाट कदमाहा सडकखण्डको सार्वजनिक जग्गा बिक्री गर्ने र खरीदकर्तासहित ६ जनालाई मंगलबार पुर्पक्षको लागि
काठमाडौं, असार २७ । रुसमा जारी विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा बुधबार राती इङ्ल्यान्ड र क्रोएसिया भिड्नेछन् । यो खेल रुसी राजधानी मस्कोस्थित लुझ्निकी रंगशालामा आज राति पौने १२ बजे सुरु