Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


रोनाल्डोले रियाल मड्रिड छाडे, युभेन्टसमा अनुबन्धित

काठमाडौं, असार २७ । पोर्चुगिज फुटबल स्टार क्रिश्चियानो रोनाल्डो ईटालियन क्लव युभेन्टस् प्रवेश गरेका छन् । स्पेनिस क्लव रियाल मड्रिडसँग ९ वर्षको सम्बन्ध टुंग्याउँदै रोनाल्डो ईटालियन क्लब युभेन्टसमा अनुबन्ध भएका

डा. केसी भन्छन् : वार्ता गर्ने भए जुम्ला आउ

काठमाडौं, असार २७ । १२ दिनदेखि आमरण अनसनमा बसेको डा. गोविन्द केसीले आफूसँग वार्ता गर्न चाहे जुम्लामा आउन सरकारलाई आग्रह गरेका छन् । चिकित्सा शिक्षा र सेवा सुधारको माग राख्दै

पूर्व विजेता फ्रान्स विश्वकप फुटबलको फाइनलमा प्रवेश

काठमाडौं, असार २७ । बेल्जियमलाई हराउँदै फ्रान्स विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । रुसको सेन्ट पिटर्सवर्ग रंगशालामा गएराति भएको सेमिफाइनलमा फ्रान्स १-० ले विजयी भयो । दुई युरोपियन प्रतिद्वन्द्वीबीचको

असारे झरीमा बजेटको भेल बग्दै

काठमाडौं, असार २७ । चालू आर्थिक वर्षको ११ महिनासम्म सुस्त रहेका सरकारी निकायले असार महिना लागेसँगै विकास बजेट पानीको भेलसँगै बगाउन थालेका छन् । विकास बजेट जेठ मसान्तसम्म दैनिक औसत

लाइसेन्स छपाइमा लापरवाही

काठमाडौं, असार २७ । यातायात व्यवस्था कार्यालय ठूलो भर्‍याङले ट्रयल पास गरेर नयाँ लाइसेन्स र नवीकरणका लागि निवेदन दिएकाको फोटो धमिलो भएको भन्दै पुनः खिचाउन अनुरोध गरेको छ । ठूलो

नेपाल आउने विदेशी पर्यटकको दैनिक खर्च ५३ डलरमात्र

काठमाडौं, असार २७ । नेपाल आएका विदेशी पर्यटकले दैनिक खर्च कति गर्छन् ? पर्यटन मन्त्रालयका पूर्वसचिव किशोर थापाले पेश गरेको तथ्यांकअनुसार नेपालमा विदेशीको दैनिक खर्च औसतमा ५३ अमेरिकी डलरमात्र छ

नयाँ विमान रणनीतिक परिवर्तनको सुरुआत : निगम

काठमाडौं, असार २६ । नेपाल वायुसेवा निगमले दुईओटा नयाँ वाइडबडी विमान भित्र्याउनु निगमको रणनीतिक परिवर्तनको सुरुआत भएको जनाएको छ । निगमले ‘ए ३३०–२००’ विमान भित्र्याइसकेको छ भने अर्को विमान तीन

यातायात व्यवसायीको खाता खोल्न मन्त्री महासेठको पत्र

काठमाडौं, असार २६ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले यातायात व्यवसायीहरुको बैंक खाता खोल्न राष्ट्र बैंकलाई पत्र पठाउन लगाएका छन् । ‘सिन्डिकेट’धारी २४५ ओटा व्यवसायीको बैंक खाता खुलाउने प्रयासस्वरुप

नेप्से आधा अंकले ऋणात्मक

काठमाडौं, असार २६ । मंगलबार सेयरबजार नगन्य अंकलेमात्र रातो रहेर थामियो । उतार–चढावबीच बजार परिसूचक नेप्से आधा अंकले ऋणात्मक रहेर १२ सय ५.९३ कायम भएर थामियो । मध्याह्नतिर सकारात्मक रहिसकेको

टेलिकममा कार्यरत् कर्मचारीहरुको श्रमशोषण भइरहेको आरोप

काठमाडौं, असार २६ । नेपाल टेलिकम वर्कर्स युनियनले टेलिकममा कार्यरत् कर्मचारीहरुको श्रमशोषण भइरहेको आरोप लगाएको छ । मंगलबार टेलिकमको केन्द्रीय कार्यालय भद्रकालीमा पत्रकार सम्मेलन गरी युनियनले कर्मचारी विनियमावलीविपरीत सरुवा गर्ने