रमेश लम्साल (रासस) काठमाडौं, साउन ११ । राष्ट्रिय गौरवको आयोजनामा आमनागरिकको सहभागिता गराउने लक्ष्यका साथ माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको साधारण सेयरमा आवेदन दिन थप सहज बनाइएको छ । गोरखा भूकम्पका
चितवन, साउन ११ । नारायणगढ–मुग्लिन सडकखन्डको जलवीरेमा शुक्रबार दिउँसो पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार इच्छाकामना गाउँपालिका वडा नम्बर–६, जलवीरेमा दिउँसो ३ः४५ बजे
कन्चनपुर, साउन ११ । महाकाली नदीमा पानीको बहाव बढेपछि नेपाल–भारत सीमास्थित वनबसा पुलमा चारपांग्रे सवारी–साधनको सन्चालनमा रोक लगाइएको छ । जिल्ला आपत्कालीन कार्यसन्चालन केन्द्र महेन्द्रनगरकाअनुसार महाकाली नदीको बहाव एक लाख
काठमाडौं, साउन ११ । प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीको नाम अनुमोदन गर्न वा थप छानबिन गर्ने भन्ने विषयमा निर्णय गर्न शुक्रबारका लागि बोलाइएको संसदीय सुनुवाइ विशेष समितिको बैठक स्थगित भएको छ
काठमाडौं, साउन ११ । कृषि तथा पशुपक्षीमन्त्री चक्रपाणि खनालले आगामी तीन वर्षभित्रै मुलुकभित्र आधुनिक बजारको व्यवस्था गर्ने बताएका छन् । शुक्रबार ललितपुरमा आयोजित किसान र उपभोक्ताको मानवअधिकारसम्बन्धी कार्यक्रममा मन्त्री खनालले
काठमाडौं, साउन ११ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको मागपछि सरकार र प्रा. डा. गोविन्द केसीबीच भएका ९ बुँदे सहमति सदनमा टेबल गरिएको छ । शुक्रबारको बैठकको
काठमाडौं, साउन ११ । भूकम्पपछिको पुनःनिर्माणका निम्ति भारत सरकारले अनुदान सहायता उपलब्ध गराउने प्रतिबद्धताअनुरुप शुक्रबार रु दुई अर्ब १० करोड ४३ लाख प्रदान गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाको
दीपक घिमिरे/सहदीप केसी (इमेज) काठमाडौं, साउन ११ । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बारम्बार हुने सुन तस्करी रोक्न सरकारले छानबिन समिति बनायो । समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाउँदैछ । तर, न
काठमाडौैं, साउन ११ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले सरकारका काम–कारबाहीबारे संसदमा डटेर कुरा राख्न पार्टीका सांसदलाई निर्देशन दिएका छन् । नेकपा संसदीय दलको बैठकलाई
अपडेट: चितवन, साउन ११ । काठमाडौंबाट पोखरा जाँदै गरेको एक यात्रीबहाक बस शुक्रबार त्रिशूली नदीमा खस्दा ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार पुरुष, दुई महिला र एक