धनकुटा, साउन ११ । धनकुटामा सम्बन्ध विच्छेदका घटना बढ्न थालेका छन् । जिल्ला अदालतले गरेको कार्यक्रममा मुख्य न्यायाधीश विनोदकुमार पोखरेलले श्रीमानबाट अंश नलिई सम्बन्ध विच्छेद गर्ने महिलाहरुको संख्यासमेत धेरै रहेको जानकारी
ग्रीस, साउन ११ । ग्रीस सरकारले राजधानी एथेन्स नजिक लागेको विनाशकारी आगो जानीबुझी लगाइएको दाबी गरेको छ । नागरिक सुरक्षा उपमन्त्री निकोस तोस्कासलेले आगलागीका पछाडि अपराधीहरु सामेल भएको गम्भीर सबूत
डडेल्धुरा, साउन ११ । डडेल्धुराको भागेश्वर गाउँपालिका र अजयमेरु गाउँपालिका जोड्ने निर्माणाधीन पुल भत्किएको छ । करिव १६ करोड रुपैंयाको लागतमा निर्माण भइरहेको पुल गुणस्तरहीन सामग्रीको प्रयोग र गलत डिजाइनका
नवलपरासी, साउन ११ । पश्चिम नवलपरासीका दुई छुट्टाछुट्टै स्थानमा गएराति भएका मोटरसाईकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । परासीबाट बुटवलतर्फ जाँदै गरेको लु११प ६११० नम्बरको मोटरसाईकललाई सुनवलको ज्यामिरेमा ईन्धन
काठमाडौं, साउन ११ । आज आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा, आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा
काठमाडौं, साउन ११ । भारतको दक्षिणी राज्य केरलामा एक व्यक्तिको प्रहरी हिरासतमा यातना दिएर हत्या गरिएको ठहर गर्दै दुई प्रहरी अधिकारीहरूलाई मृत्युदण्डको फैसला सुनाइएको छ । तेह्र वर्षदेखि न्यायका लागि
काठमाडौं, साउन ११ । काठमाडौं उपत्यकाभित्र मेडिकल कलेज स्थापना गर्न १० वर्षसम्म नयाँ आशयपत्र नदिनेलगायत नौ बुँदे सहमतिसँगै चिकित्सा शिक्षा सुधारको माग राख्दै २७ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीले
काठमाडौं, साउन ११ । बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अन्तिम अभ्यास खेलमा पनि फराकिलो जित हात पारेको छ । बिहीबार भएको चौथो तथा अन्तिम खेलमा नेपालले ईस्ट लण्डन
काठमाडौं, साउन ११ । मुलुक संघीयतामा गएसँगै सरकारी कार्यालयहरु जोडिने र भंग हुने क्रममा छन् । जोडिने र छुट्ने यही क्रमलाई निउँ बनाएर सरकारले बजार अनुगमन बन्द गरेको छ ।
काठमाडौं, साउन ११ । ललितपुरको गोदावरीबाट पानी लिएर आएका ट्यांकरहरु टौखेलको ढाटअघि रोकिनुपर्छ । त्यहाँ गोदावरी नगरपालिकाले ठेक्का दिएको कम्पनीका कर्मचारीले प्रत्येक पानी ट्यांकरसँग कर उठाउँछन् । त्यहाँ जारी हुने