Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


नेपाल र म्यानमार आज भिड्दै

काठमाडौं, असोज ५ । एएफसी यु–१६ महिला फुटबल च्याम्पियनसिप छनौटको दोस्रो खेलमा आज नेपालले म्यानमारसँग खेल्नेछ । काठमाडौंमा जारी समूह ‘ई’ को अर्को खेलमा आजै फिलिपिन्स र मलेसिया भिड्नेछन् ।

प्रदेशमा विकास बजेट खर्च गर्ने प्रशासनिक संरचना कै अभाव

काठमाडौं, असोज ५ । प्रदेश १ र ३ मा भौतिक पूर्वाधार विकास मन्त्रालयसँग क्रमशः १५ अर्ब र १३ अर्ब रुपैयाँको विकास बजेट छ । तर यो रकम खर्चने प्रशासनिक संरचना

नेपाली वायुसेवा कम्पनीले पाँच वर्षभित्र नेपाली पाइलटमात्र राख्नुपर्ने

काठमाडौं, असोज ५ । सरकारले नेपाली वायुसेवा कम्पनीले आगामी पाँच वर्षभित्र आफ्ना विमान चलाउन नेपाली पाइलट राख्नुपर्ने नियम लागू गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले गत भदौबाट कार्यान्वयनमा ल्याएको

दुई रुपैयाँ भ्रष्टाचार गर्ने पनि भ्रष्टाचारी हो, कारबाही हुन्छ : प्रमुख आयुक्त

काठमाडौं, असोज ४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त नवीनकुमार घिमिरेले भ्रष्टाचारी साना र ठूला नहुने भएकाले सबैलाई कानुनअनुसार कारबाहीको दायरामा ल्याउने बताएका छन् । उनले भने–‘दुई रुपैयाँ

गरिबकेन्द्रित लगानी बढाउन विश्व बैंकको जोड

काठमाडौं, असोज ४ । सन् २०३० सम्म संसारबाट अतिगरिबी हटाउन कठिन हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । बैंकले बिहीबार यससम्बन्धी विज्ञप्ति जारी गर्दै गरिबकेन्द्रित लगानी बढाउन पनि जोड दिएको

फर्निचर तथा फर्निसिङ एक्स्पो सुरु

काठमाडौं, असोज ४ । नेपालमा उपलब्ध फर्निचर तथा फर्निसिङका उत्पादनको प्रवर्धन गर्ने उद्देश्यले गरिँदै आएको एक्स्पोको अर्को संस्करण काठमाडौंमा सुरु भएको छ । भृकुटीमन्डपस्थित प्रदर्शनीहलमा सुरु भएको फर्निचर तथा फर्निसिङ

नेपालमा ‘दराज’को पहिलो सेलर समिट

काठमाडौं, असोज ४ । अनलाइन सपिङ कम्पनी ‘दराज’ले नेपालमा पहिलो सेलर समिट गरेको छ । दराजका ६५० बढी बिक्रेताहरुको सहभागितामा सम्पन्न समिटले दराजमार्फत् हुने व्यवसायमा नयाँ अवधारणा तथा अवसर प्रदान

नेप्से ४ अंक बराबरले ओरालो

काठमाडौं, असोज ४ । साताको अन्तिम दिन बिहीबार सेयरबजार पुनः ऋणात्मक रहेर थामियो । उतार–चढावबीच बजार परिसूचक नेप्से ४ अंक बराबरले ओरालो लागेर १२ सय ५५ कायम भएर थामियो ।

द्रुतमार्ग निर्धारित् समयमै सम्पन्न गरिन्छ : सेना

काठमाडौं, असोज ४ । राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई–मधेस द्रुतमार्ग सडक आयोजनाको जिम्मेवारी पाएको नेपाली सेनाले आयोजना कार्यान्वयनमा उल्लेखनीयरुपमा प्रगति भइरहेको जनाएको छ । सेनाको इन्जिनियरिङ विभागले बिहीबार सैनिक मुख्यालय जंगीअड्डामा

प्रधामन्त्री ओली शनिबार न्यूयोर्क प्रस्थान गर्ने, यस्ता छन् कार्यक्रम

सुरेन्द्र नेपाली (रासस)  काठमाडौं, असोज ४ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभाको ७३औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमन्डलको नेतृत्व गर्दै असोज ६ गते शनिबार न्यूयोर्कतर्फ प्रस्थान गर्ने भएका