काठमाडौं, असोज ४ । अनलाइन सपिङ कम्पनी ‘दराज’ले नेपालमा पहिलो सेलर समिट गरेको छ ।
दराजका ६५० बढी बिक्रेताहरुको सहभागितामा सम्पन्न समिटले दराजमार्फत् हुने व्यवसायमा नयाँ अवधारणा तथा अवसर प्रदान गरेको जनाइएको छ ।
साथै, दराजले अपनाएको पछिल्लो प्रविधिमा सबै बिक्रेताहरुलाई अभ्यस्त हुने अवसर पनि समिटले प्रदान गरेको पनि दाबी गरिएको छ ।
दराजले अहिलेको मोबाइल एप्सलाई परिष्कृत बनाएर आधुनिक बनाउने पनि जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्