Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


पेट्रोलियम पदार्थमा कोटा, मोटरसाइकल र स्कुटरलाई बढीमा पाँच लिटर पेट्रोल

काठमाडौं, असोज ५ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको वितरणमा केही असहज अवस्था सिर्जना भएको भन्दै सवारी–साधनलाई तोकिएको कोटामात्र इन्धन उपलब्ध गराउन आग्रह गरेको छ । निगमले नेपाल पेट्रोलियम डिलर्स

शिक्षक परीक्षाको तयारी पूरा

काठमाडौं, असोज ५ । शिक्षक सेवा आयोगले यही असोज ११ गतेदेखि सन्चालन हुन थालेको शिक्षकको परीक्षाको तयारी पूरा गरेको छ । आयोगका प्रशासकीय प्रमुख डा. तुलसी थपलियाले परीक्षा सन्चालनको सबै

विद्युत् प्राधिकरणमा नयाँ व्यवस्था, ‘नेता’को हाजिर अनिवार्य

काठमाडौं, असोज ५ । नेपाल विद्युत् प्राधिकरणमा क्रियाशील ट्रेड युनियनका पदाधिकारीले नियमितरुपमा हाजिर गरी कामकाज गर्नेगरी नयाँ व्यवस्था लागू गरिएको छ । आन्तरिक प्रशासन प्रणाली सुधार गरी नागरिकलाई बढीभन्दा बढी

अमेरिकामा अन्धाधुन्ध गोलीकान्ड, चारजनाको मृत्यु

एबरडीन, असोज ५ । अमेरिकाको मेरिल्यान्डस्थित एक औषधि भन्डारगृहमा कार्यरत् एक महिलाले आफ्नै सहकर्मी साथीहरुमाथि अन्धाधुन्ध गोली चलाउँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । गोली चलाउने महिलाले पनि आत्महत्या गरेको

प्रतिनिधिसभाका १० वटै विषयगत समितिले पाए नेतृत्व

                                         तस्वीर : रासस काठमाडौं, असोज ५ । प्रतिनिधिसभा अन्तर्गतका १०

सुरक्षा गार्डदेखि प्रधानाध्यापकसम्मको जिम्मेवारी विद्यार्थी आफैंले सम्हाले

काठमाडौं, असोज ५ । राजधानीको बागबजारस्थित काम्यक विद्यालयका विद्यार्थीहरुले आज विद्यालयको सम्पूर्ण प्रशासकीय काम आफैँले जिम्मा लिँदै विद्यालय सञ्चालन गरेका छन् । विद्यालय संचालनको सैद्धान्तिक र व्यवहारिक ज्ञान दिनका लागि

विधान संशोधनका लागि कांग्रेसले सातै प्रदेशमा राय लिने

अच्युत रेग्मी  काठमाडौं, असोज ५ । नेपाली कांग्रेसको विधान संशोधन मस्यौदा समितिले संशोधित विधानका सम्बन्धमा सातै प्रदेशमा राय तथा सुझाव लिने भएको छ । मुलुक सङ्घीय संरचनामा गएसँगै कांग्रेसले पनि

नेकपाले तोक्यो सातै प्रदेशमा इन्चार्ज र अध्यक्ष

काठमाडौं, असोज ५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सातै प्रदेशका इन्चार्ज, सहइन्चार्ज र प्रदेश संगठन कमिटीका अध्यक्ष र सचिव टुङ्गो लगाएको छ ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको पार्टीको

कर्णाली राजमार्गमा जिप दुर्घटना, ९ जना घाइते

दुल्लु, असोज ५ । कर्णाली राजमार्गअन्तर्गतको दैलेख खण्डमा जिप दुर्घटना हुँदा नौ यात्रु घाइते भएका छन् । जुम्लाबाट सुर्खेततर्फ आउँदै गरेको जिप कर्णाली राजमार्गमा दुर्घटना हुँदा जिपमा सवार १० जनामध्ये

विदेश जाने सोच बनाएका युवा गाउँमै रमाउन थाले (भिडियो)

मानबहादुर ओली सुर्खेत, असोज ५ । सुर्खेत–छिन्चु–जाजरकोट सडकखण्डको रावत गाउँमा कृषकहरु आकाशे पानीका भरमा बालीनाली लगाउन बाध्य थिए । सिँचाइको अभावमा छाक टार्न समेत धौँधौँ हुने कृृषि पेशा सौर्य उर्जाबाट