Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


प्रहरी अतिरिक्त महानिरीक्षकमा तीनजना बढुवा, मन्त्रिपरिषदका यस्ता छन् थप निर्णय

काठमाडौं, असोज ६ । सरकारले अमेरिकाको मिलेनियन च्यालेञ्ज कर्पोरेशनको सहयोगमा अगाडि बढाउन लागिएको आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा मान्यता दिएको छ । मन्त्रिपरिषद्को हिजो राति बसेको बैठकले सो निर्णय गरेको

दशैंका लागि खसीबोका किन्दै हुनुहुन्छ ? सिङ हेरेर किन्नुहोस्

काठमाडौं, असोज ६ । नेपालीहरुको महान् चाड दशैं नजिकिँदै गएपछि सरकारले काठमाडौंलगायत मुख्य शहरमा भित्रिने खसीबोकाको स्वास्थ्य परीक्षण गर्ने भएको छ । काठमाडौं महानगरपालिकाले विशेषगरी राजधानी भित्रिने पशुपंक्षीको स्वास्थ्य परीक्षणलाई

घरमै असुरक्षित भए बालिका

काठमाडौं, असोज ६ । इलामको देउमाइ नगरपालिकाकी १३ वर्षीय बालिकालाई घरज्वाइँ बसेकै फुपाजुसमेतले पटकपटक बलात्कार गरी गर्भवती बनाएको उजुरी जिल्ला प्रहरी कार्यालयमा पर्‍यो । आफ्नी नातिनीमाथि फुपाजुसहित ११ जनाले विभिन्न

जबर्जस्ती कर उठाउन मिल्दैन : अर्थमन्त्री

प्रदीप पौडेल (इमेज)  पोखरा, असोज ५ । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले निजी क्षेत्रसँग प्रतिस्पर्धा नगर्ने स्पस्ट पारेका छन् । शुक्रबार पोखरामा पोखरा उद्योग वाणिज्य संघको ३२औं महाधिवेशनलाई सम्बोधन गर्दै

इन्धन आपूर्ति ‘छिट्टै सहज हुने’

काठमाडौं, असोज ५ । सरकार र आन्दोलनरत् चालकबीच शुक्रबार सहमति भएसँगै तेल आपूर्तिमा सुधार आउने जनाइएको छ । मुलुकी अपराध संहिताको विरोध गर्दै सार्वजनिक सवारीचालकहरुले गरेको आन्दोलनका कारण पछिल्लो समय

‘पुनःनिर्माणको बाँकी काम सक्न थप ६ खर्ब आवश्यक’

काठमाडौं, असोज ५ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले २०७२ साल वैशाखको विनाशकारी भूकम्पले क्षति पुर्‍याएका संरचनाहरुको पुनःनिर्माणका लागि आवश्यक पर्ने थप आर्थिक स्रोतको व्यवस्थापनका लागि राष्ट्रिय

कैलालीमा भन्सार छली बढ्यो

बिराज रोस्यारा (इमेज) कैलाली, असोज ५ । पछिल्लो समय कैलालीमा भन्सार छली गरेर विभिन्न सामान भित्र्याउनेको संख्या बढ्न थालेको छ । सशस्त्र प्रहरी बल ३४ नम्बर गण कैलालीले गत आर्थिक

विषाक्त मदिराले मलेसियामा थप एक नेपालीको मृत्यु

काठमाडौं, असोज ५ । विषाक्त मदिरा सेवनका कारण मलेसियामा थप एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा देउराली–८, नवलपरासीका दुर्गासिंह राना रहेको क्वालालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ । यससँगै

आन्दोलन गर्ने ट्यांकर चालक र ट्यांकर मालिकहरुलाई कारबाही गर्ने तयारी

काठमाडौं, असोज ५ । नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले यातायात व्यवसायीहरुले पेट्रोलियम ट्यांकर चालकलाई उचालेर अवरोध उत्पन्न गरेको आरोप लगाएका छन् । ट्यांकर चालकहरुका सबै माग निगमले

कस्मिरमा तीन प्रहरीको अपहरणपछि हत्या

श्रीनगर (भारत), असोज ५ । भारत प्रशासित कस्मिरमा लडाकूहरुले अपहरण गरी लगेका तीन प्रहरीको हत्या गरिएको छ । स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा शुक्रबार यस्तो तनावपूर्ण घटना भएको जनाइएको छ । दशकौंदेखि