सीता पाण्डे पाल्पा, असोज ६ । पाल्पाको तानसेन र माथागढीमा नमूना औद्योगिक ग्राम स्थापना गर्ने प्रयास अझै सफल हुन सकेको छैन । औद्योगिक ग्राम स्थापनाका लागि आएको बजेट काम नभएपछि
Kathmandu, Sept 21 (RSS): The government has decided to announce the projects to be supported by the US Millennium Challenge Corporation as the national pride project. The US government as
लहान, असोज ६ । सिरहाको जिरोमाइल–बरियारपट्टी सडकखण्डस्थित सुखीपुर नगरपालिका–२ मा गएराति दुई मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन् । सुखीपुरबाट जिरोमिरोमाइलतर्फ आउँदै
वाशिङ्टन, डिसी, असोज ६ । अमेरिकाको मेरिल्याण्ड राज्यमा भएको गोली काण्डमा एक नेपाली चेलीको हत्या भएको छ भने अर्का एक नेपाली घाइते भएका छन् । एक कम्पनीमा नै अल्पत्कालीन काम
सर्लाही, असोज ६ । बागमती नदीले खेत कटान गर्न थालेपछि सर्लाहीको बरहथवा नगरपालिका वडा नं. १ हजरियाबासी चिन्तित बनेका छन् । जेठको अन्तिम सातादेखि बागमती नदीले पुरानो धार परिवर्तन गरी
कञ्चनपुर, असोज ६ । चालक अनुमतिपत्र वितरणमा यातायात व्यवस्था विभागले लापरवाही गर्दा सेवाग्राही समस्यामा परेका छन् । हेभी वर्गको चालक अनुमतिपत्रका लागि जाँच पास गरेका सेवाग्राहीलाई समेत विभागले मिनी वर्गको
काठमाडौं, असोज ६ । नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले यातायात व्यवसायीहरुले पेट्रोलियम ट्यांकर चालकलाई उचालेर आन्दोलन गरेका कारण बजारमा पेट्रोलियम पदार्थको अभाव देखिएको बताएका छन् । उनले
दुबई, असोज ६ । एसिया कप क्रिकेटको ‘सुपर फोर’अन्तर्गत भएका खेलमा भारत र पाकिस्तान विजयी भएका छन् । भारतले बंगलादेशलाई र पाकिस्तानले अफगानिस्तानलाई पराजित गरेका हुन् । भारतले बंगलादेशलाई ७
वासिंटन, असोज ६ । अमेरिकाले चीनमाथि सैन्य प्रतिबन्ध लगाएको छ । चीनले रुससँग लडाकु जेट विमान खरिद गरेपछि अमेरिकाले चीनमाथि प्रतिबन्ध लगाएको हो । चीनले भने अमेरिकालाई प्रतिबन्ध तत्काल नहटाए
राजविराज, असोज ६ । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले बेमौसमी रुघाखोकी र ज्वरोबाट ज्यान गुमाएका परिवारलाई राहतस्वरुप जनही दुई लाख रुपैयाँ प्रदान गरेका छन् । रुघाखोकी र ज्वरोबाट