हरि बाँस्तोला पोखरा, असोज ५ । झट्ट सुन्दा अचम्म लाग्न सक्छ, भूकम्पका कारण मरेको भनी आफन्तले काजकिरिया गरिसकेका अछामका जीवन बूढा पोखरामा भेटिएका छन् । अछामको विनायक पञ्चदेवल नगरपालिका–५ का
धनकुटा, असोज ५ । धनकुटामा उत्पादन हुने सरिफा फल त्यसै खेरजाने गरेको छ । धनकुटा नगरपालिका वडा नं. ८ स्थित टेकुनाला, थाक्ते, सान्ताङ्ग लगायतको गाउँमा यो फल बढीमात्रमा उत्पादन हुने
सर्लाही, असोज ६ । सर्लाहीको गौडैता नगरपालिकामा जंगली जनावारका कारण किसान मारमा परेका छन् । आफुहरुले लगाएको खेती जनावरले नास पार्न थालेपछि तार तथा झुल लगाएर सुरक्षित गर्नु परेको किसानको
काठमाडौं, असोज ५ । काठमाडौं उपत्यकामा इन्द्रजात्रा पर्व सुरु भएको छ । आज बिहान ८ बजेर ५ मिनेटको शुभ–साइतमा काठमाडौंको वसन्तपुरस्थित हनुमानढोकामा ३६ हात लामो लिंगो ठड्याइएपछि इन्द्रजात्रा सुरु भएको
काठमाडौं, असोज ५ । मुलुककी फौजदारी संहिता २०७४ का केही बुँदाहरुमा आपत्ति जनाउँदै सार्वजनिक यातायात मजदुरहरुले आह्वान गरेको यातायात बन्दका कारण आज चौथो दिन पनि देशका विभिन्न जिल्लाहरुमा यातायात सञ्चालन
कावासोती, असोज ५ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११ कुसुण्डेमा रात्रिबस दुर्घटना हुँदा ३२ यात्रु घाइते भएका छन् । काठमाडौंदेखि दाङका लागि छुटेको ना६ख ९२८ नम्बरको यात्रुवाहक बस गएराति विपरीत
काठमाडौं, असोज ५ । प्राकृतिक प्रकोप, दुर्घटना लगायत विभिन्न कारणले मृत्यु भएका तर पहिचान खुल्न नसकेका शवहरुको व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । विश्वका अन्य देशहरुमा बेवारिसे शवहरु जमिनमा गाडेर व्यवस्थापन
काठमाडौं, असोज ५ । इंग्लिश फुटबल क्लबहरु चेल्सी र आर्सनलले युरोपा लिग फुटबलमा विजयी सुरुवात गरेका छन् । गएराति भएको समूह ‘एल’को खेलमा चेल्सीले ग्रिसको पिएओके सालोनिकालाई १–० ले हरायो
काठमाडौं, असोज ५ । संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशका लागि अस्वीकृत दीपकराज जोशीविरुद्ध सत्तारुढ दल नेकपाले महाअभियोग ल्याउने तयारी गरेको छ । जोशीले न्यायाधीशका रुपमा सर्वोच्च अदालतमा काम सुरु गरेपछि नेकपाले
तान्जानिया, असोज ५ । तान्जानियाको भिक्टोरिया तालमा डुंगा दुर्घटना हुँदा कम्तिमा ४० जनाको मृत्यु भएको छ । एक सरकारी अधिकारीलाई उद्धृत गर्दै रोयटर्स समाचार संस्थाले जनाएअनुसार दुर्घटनामा २ सय भन्दा