बैतडी । महाअष्टमी पर्वका अवसरमा बैतडीका विभिन्न भगवती मन्दिरमा १ हजार भन्दा बढी रांगा तथा बोकाको बली दिइएको छ । जिल्लाका विभिन्न भगवती मन्दिरमा लाखौं भक्तजनले दर्शन गरेका छन् ।
काठमाडौं । वर्षको एक दिन वडादसैंको नवमीका दिन मात्र खुल्ने काठमाडौं हनुमानढोकास्थित तलेजु भवानीको मन्दिरमा आज बिहानैदेखि दर्शनार्र्थीको घुइँचो लागेको थियो । नेवार समुदायको इष्टदेवीका रुपमा लिइने तलेजु भवानीको दर्शनका
काठमाडौं । रुसले आफूमा विलय गराएको युक्रेनको स्वायत्त क्षेत्र क्राइमियास्थित एक क्याम्पसका अन्धाधुन्ध गोली प्रहार हुँदा कम्तिमा १९ जनाको मृत्यु भएको छ । क्राइमियाको क्रेर्च टेक्निकल कलेजमा अध्ययनरत १८ वर्षीय
काठमाडौं । बडा दशैंको नवौं दिन अर्थात् आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजाआजा गरी मनाइँदैछ । महानवमीका दिन दुर्गा पूजा गरी घटस्थापनाका दिनमा
काठमाडौं, असोज ३१ । पछिल्लो समय हाम्रो कृषिप्रधान मुलुकमा मासु आयात पनि उल्लेख्य दरले बढ्दै गएको छ । चालू आर्थिक वर्षको दुई महिनामामात्र तीन करोड ५१ लाख रुपैयाँ बराबरको तयारी
काठमाडौं, असोज ३१ । दसैंका बेला अर्बौं रुपैयाँको कारोबार हुने गरेको छ । यस्ता कारोबार प्रायः उपभोग र अनुत्पादनशील क्षेत्रमा भएका छन् । दसैंका बेला हुने कारोबारमध्ये थोरै अंश पनि
काठमाडौं, असोज ३१ । पाकिस्तानविरुद्धको दोस्रो टेस्ट क्रिकेटमा अष्ट्रेलियाले कमजोर प्रदर्शन गरेको छ । तटस्थस्थल युएईको अबुधाबीमा जारी खेलको पहिलो इनिङ्समा अष्ट्रेलिया १४५ रनमै समेटिएको छ । आरोन फिन्चले सर्वाधिक
मनिष गुप्ता (इमेज) कपिलवस्तु, असोज ३१ । कपिलवस्तुका एक प्रदेश सांसदको उद्योगले राजस्व छली गरेको पाइएको छ । कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर–३ ‘ख’ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद वीरेन्द्र कनौडियाको
काठमाडौं, असोज ३१ । भारतीय विदेश राज्यमन्त्री एमजे अकबरले आफ्नो पदबाट राजीनामा दिएका छन् । समाचार एजेन्सी ‘एएनआई’काअनुसार अकबरले बुधबार एक वक्तव्य जारी गर्दै पदबाट राजीनामा दिएका हुन् । व्यक्तिगतरुपमा
काठमाडौं, असोज ३१ । महाअष्टमीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंमा रहेका विभिन्न शक्तिपीठहरुको दर्शन गरेकी छन् । बुधबार उनले पहिला नक्साल भगवतीको दर्शन गरी गुह्येश्वरी, मैतिदेवी, कालिकास्थान, भद्रकाली, बज्रवीर महांकाल