Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


राष्ट्रपतिद्वारा पलाञ्चोक भगवती दर्शन

काभ्रेपलान्चोक । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैंको अवसरमा महाअष्टमीका दिन आज बिहान पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना गरेकी छन् । काभे्रपलाञ्चोक पाँचखाल नगरपालिका–९ पलाञ्चोकस्थित भगवती मन्दिरमा उनले जेठी छोरी उषाकिरण भण्डारीकासाथ करिब

स्वास्थ्य परीक्षणका सामाग्री दक्ष जनशक्तिको अभावमा प्रयोगविहीन

-केदार कटुवाल/ईमेज: उदयपुर । उदयपुरको एक प्राथमिक स्वास्थ्य केन्द्रमा न्यूनतम आवश्यक स्वास्थ्य परीक्षणका सामाग्री हुँदाहुँदै जनशक्तिको अभावमा प्रयोगविहीन बनेका छन् । चौदण्डीगढी नगरपालिका– ६ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र बेल्टारमा

मासु कसरी खाने, कति खाने ?(भिडियो)

काठमाडौं । मासुका विभिन्न परिकारको स्वादमा रमाउँदै आफन्त र साथीभाई माझ दसैं मनाउँदै हुनुहुन्छ भने केही कुरामा तपाईले पक्कै पनि ध्यान दिनुपर्छ । मासुलाई सन्तुलित भोजनमा संलग्न गराएर फाइदा त

पाकिस्तानमा बालिकाको बलात्कारपछि हत्या गर्नेलाई झुण्ड्याएर मृत्युदण्ड

काठमाडौं । पाकिस्तानमा छ वर्षिया बालिका जैनाब अन्सारीको बलात्कारपछि हत्या गरेको अभियोगमा दोषी पाइएका इमरान अलीलाई झुण्ड्याएर मृत्युदण्ड दिइएको छ । लाहोरको कोट लाख्पात कारागारमा २१ वर्षिय इमरान अलीलाई मृत्युदण्ड

चाडपर्वमा भीडभाड हुने काठमाडौंका शक्तिपीठहरुको विचित्रको विशेषता (भिडियो)

काठमाडौं । बडादसैंको महाअष्टमीका दिन राष्ट्रप्रमुखले पनि काठमाडौं उपत्यकाका महत्वपूर्ण शक्तिपीठको दर्शन गर्ने गर्दछन् । यसअघि राष्ट्राध्यक्षको हैसियतले राजाहरुले शक्तिपीठमा पुगेर पूजाअर्चन गर्ने परम्परा थियो । तन्त्रसँग जोडिएका शक्तिपीठका आ–आफ्नै

भारतबाट बोका ल्याउनेसँग असुली गर्दै प्रहरी

गौशाला । महोत्तरीको विभिन्न सीमा नाकामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीले भारतबाट बलिका लागि बोका ल्याउनेसँग जथाभावी रकम असुल गरिरहेका छन् ।  जलेश्वर नगरपालिका–२ का बद्री पासवानले जिल्लाको मुख्य

Maha Astami Festival today

Kathmandu, Oct 17 (RSS): Hindus throughout the country are observing the eighth day of the ten-day long Bada Dasain festival as the Maha Astami festival today by worshipping Goddess Durga

Coordination with federal govt must: Leader Gachchhadar

Biratnagar, Oct 16 (RSS): Deputy leader of the parliamentary party of Nepali Congress, Bijay Kumar Gachchhadar, has said the province government could establish a good coordination with the federal government

पाल्पामा अलैंचीको ब्यावसायिक खेती सुरु

पाल्पा । पाल्पाका किसानले अलैंचीको व्यावसायिक खेती गर्न थालेका छन् । पाल्पाको पूर्वी निस्दी गाउँपालिका–३ झिरुवासका पाखोबारीमा किसानले परीक्षणका रुपमा अलैंची खेती गर्दा सफल भएपछि त्यसलाई व्यावसायिक रुप दिन थालिएको

डडेल्धुराको उग्रतारा मन्दिरमा दर्शनार्थीको घुईंचो

डडेल्धुरा । सुदूरपश्चिमकै प्रसिद्ध शक्तिपीठमध्ये डडेल्धुराको उग्रतारा मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुईंचो लागेको छ । हरेक वर्ष बडादसैंको महाअष्टमीमा लाग्ने मेलामा सुदूरपश्चिमका पहाडि जिल्लाका साथै तराईका जिल्लाबाट पनि यो मन्दिरमा