Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


चितवन हात्ती महोत्सवः हात्ती फास्टवाक र छावाको फुटबलले थप्यो रौनकता

चितवन, पुस १३ । चितवनको पर्यटकीय क्षेत्र सौराहामा जारी चितवन हात्ती महोत्सवअन्तर्गत् आयोजित हात्ती फास्टवाकमा शुक्रबार थप ८ ओटा हात्ती दोस्रो चरणमा प्रवेश गरेका छन् । यसअघि, चार हात्ती दोस्रो

सरकार र पार्टी सन्चालनबारे सदस्यहरुलाई चित्त बुझाउन नेकपा नेतृत्व असफल

काठमाडौं, पुस १३ । गत मंसिर २९ गतेदेखि सुरु भएको नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी समितिको बैठक शुक्रबार सकिएको छ । अध्यक्षद्वयको प्रतिवेदनलाई परिमार्जनसहित पारित गरिएको भनिएपनि के–के विषयमा परिमार्जन

कमल र अनु वर्ष २०७४ का ‘सर्वोत्कृष्ट खेलाडी’

काठमाडौं, पुस १३ । कमल अधिकारी र अनु अधिकारी वर्ष २०७४ का सर्वोत्कृष्ट खेलाडी बन्न सफल भएका छन् । शुक्रबार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले आयोजना गरेको पुरस्कार समारोहमा पहिलोपटक

पाटेबाघको छालासहित चारजना पक्राउ

हेटौंडा, पुस १३ । मकवानपुरको थाहा नगरपालिकामा दुर्लभ वन्यजन्तु पाटेबाघको छालासहित चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा थाहा नगरपालिका–८ का दिलबहादुर घलान, आत्माराम घलान, सोमलाल थिङ र धादिङ, गजुरीका

अमेरिकी ज्येष्ठ नागरिक ओभरटनको ११२ वर्षको उमेरमा निधन

काठमाडौं, पुस १३ । अमेरिकाका ज्येष्ठ नागरिक रिजर्ड ओभरटनको ११२ वर्षको उमेरमा निधन भएको छ । अमेरिकी सेनाका वरिष्ठ अधिकृत रहिसकेका ओभरटनको शुक्रबार क्यानडामा निधन भएको हो । ३० वर्षको

रामबहादुर बम्जनको आश्रमबाट बेपत्ताहरुको खोजी गरिदिन आग्रह

दीपक श्रेष्ठ र कुमार थापा (इमेज) काठमाडौं, पुस १३ । आफूलाई बुद्ध अवतार दाबी गर्दै लामो समयदेखि बाराको जंगल क्षेत्रभित्र आश्रम जमाएर बसेका रामबहादुर बम्जनबाट पीडित बनेकाहरुले मुख खोल्न थालेका

निर्मला बलात्कार–हत्या प्रकरणः आधादर्जन छानबिन टोली, उपलब्धि शून्य

दुर्गा उपाध्याय (इमेज) कन्चनपुर, पुस १३ । कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको पाँच महिना बितिसकेको छ । घटनाको छानबिनका लागि आधादर्जनभन्दा बढी टोली गठन पनि गरियो

गन्डकी प्रदेशमा आइतबार सार्वजनिक बिदा

पोखरा, पुस १३ । गन्डकी प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ । तमुहरुको मुख्य पर्व ल्होसारको अवसरमा पुस १५ गते आइतबार सार्वजनिक बिदा दिइएको हो । शुक्रबार बसेको गन्डकी

अपांगता भएका ४० जनालाई विभिन्न सीपमूलक तालिम

काठमाडौं, पुस १३ । सुकल्प इन्टरनेसनल नामक गैरसरकारी संस्थाले अपांगता भएका ४० जनालाई विभिन्न सीपमूलक तालिम दिन सुरु गरेको छ । काठमाडौं जिल्लाका ४० जना अपांगता भएका व्यक्तिलाई चार महिनासम्म

मिर्जा गालिबको जन्मजयन्तीका अवसरमा गजलवाचन

काठमाडौं, पुस १३ । प्रख्यात उर्दु कवि एवं गजलकार मिर्जा गालिबको जन्मजयन्तीको अवसर पारेर शुक्रबार काठमाडौंमा गजलवाचन कार्यक्रम आयोजना गरियो । उर्दु एकेडमीले आयोजना गरेको कार्यक्रममा नेपालका कवि तथा गजलकारहरुको