धनकुटा । धनकुटामा एक्कासी परेको हिउँका कारण जनजीवन प्रभावित बनेको छ । जिल्लाको करिब १५ सय मिटर माथिका अधिकांश स्थानमा हिउँ परेको छ । धनकुटा नगरपालिका वडा नम्बर १ निगालेदेखि
काठमाडौं । म्यानचेस्टर युनाइटेडका पूर्वप्रशिक्षक सर एलेक्स फर्गुसन पाँच वर्षपछि फेरि म्यानचेस्टर युनाइटेडको प्रशिक्षणमा फर्किने भएका छन् । म्यानचेस्टर युनाइटेडका अहिलेसम्मका सफल र लेजेन्ड प्रशिक्षक मानिएका फर्गुसन ५ वर्षपछि क्लबको
काठमाडौं । इजिप्टमा पर्यटक बसलाई लक्षित गरी गराइएको विस्फोटमा तीन जना पर्यटकसहित चार जनाको मृत्यु भएको छ । जिगा पिरामिड नजिकै पर्यटक बसलाई लक्षित गरी भएको विस्फोटमा तीन जना भियतनामी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको सीमामा पर्खाल लगाउन कंग्रेसले रकम उपलब्ध नगराए सीमा नै बन्द गर्ने चेतावनी दिएका छन् । राष्ट्रपति ट्रम्पले गैरकानुनी रुपमा अमेरिका प्रवेश गर्ने आप्रवासी
काठमाडौं । काभ्रे पनौतीका शम्भु कुँवरले भाडामा ट्याक्सी चलाउन थालेको १० बर्ष भयो । उनले ट्याक्सी चलाएर आफ्नी श्रीमती र एक छोरीका जीवन धानिरहेका छन् । उनी भन्छन्, ‘तर, के
काठमाडौं । ‘लिटिल बुद्ध’ भनेर चिनिने रामबहादुर बम्जनको गतिविधिबारे जानकारी गराउन गृह मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । मन्त्रालयले बारा, मकवानपुर, सर्लाही, सिन्धुपाल्चोक, लमजुङका प्रमुख जिल्ला अधिकारीलाई
पोखरा, पुस १३ । ‘सडकमै खाऔं, सडकमै नाँचौं, सडकमै रमाऔं भन्ने मूलनाराका साथ पोखराको फेवाताल किनारमा शुक्रबारदेखि २०औं पोखरा सडक महोत्सव सुरु भएको छ । महोत्सवको गन्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा
सिन्धुली, पुस १३ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी तीन वर्षभित्र सुरक्षित आवासको योजना कार्यान्वयनमा आउने बताएका हुन् । शुक्रबार सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीमा आयोजित प्रादेशिक व्यापार महोत्सवको उद्घाटन गर्दै मन्त्री
काठमाडौं, पुस १३ । फुटवेयर्स म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपालका अध्यक्ष कृष्णकुमार फुयाँलले नेपालमा छालाजन्य वस्तुहरु उत्पादनको प्रचुर सम्भावना भएपनि राज्यको उचित नीतिको अभावमा अपेक्षितरुपमा अगाडि बढ्न नसकेको बताएका छन् ।
नारायणी लामिछाने र राजेन्द्र नापित (इमेज) काठमाडौं, पुस १३ । कामदार अभाव झेलिरहेको जापानले विदेशी कामदार ल्याउन यससम्बन्धी नयाँ विधेयक ल्याएर प्रक्रिया अगाडि बढाएको छ । जापानले नेपालबाट पनि कामदार