एजेन्सी । पाकिस्तान सरकारले पूर्व प्रधानमन्त्री इमरान खानको पार्टी तहरीक–ए–इन्साफ पीटीआईमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । सो पार्टीका अध्यक्ष इमरान खानलगायत अन्य सदस्यहरु विरुद्ध कारवाही गर्न मागसहित पार्टीमाथि प्रतिबन्ध
काठमाडौं । आज समाजवादी मोर्चाको बैठक बस्दैछ । आज अपरान्ह ४ बजे नेकपा (एकीृकत समाजवादी) को केन्द्रिय कार्यालय आलोकनगरमा बैठक बस्न लागेको हो । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमका बारेमा छलफल
काठमाडौं । रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु भएको छ । सोमबार राती आठबिसकोट नगरपालिकाको भिमचौरमा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु भएको छ भने एक जना बेपत्ता
काठमाडौं । दक्षिण एसियाली कराँते च्याम्पियनसिपमा भाग लिन नेपाली टोली भुटान प्रस्थान गरेको छ । भुटानको राजधानी थिम्पुमा भोलिदेखि प्रतियोगिताको आठौँ संस्करण आयोजना हुँदैछ । तीन दिनसम्म चल्ने प्रतियोगितामा नेपालका
कैलाली । धनगढीबाट ४ लाख घुससहित दार्चुलाको शैल्यशिखर नगरपालिकाका– २ जना कृषि प्राविधिक पक्राउ परेका छन् । ४ लाख १२ हजार घुस रकमसहित २ जना कृषि प्राविधिक रंगेहात पक्राउ परेका
एजेन्सी । बंगलादेशमा रोजगारी कोटाको विरोधमा भएको प्रदर्शनमा १ सय बढी घाइते भएका छन् । बंगलादेशको सत्तारुढ दल समार्थित र सरकारी जागिरको खोजीमा रहेका विद्यार्थीहरुबीच हिंसात्मक झडप हुँदा उनीहरु घाइते
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर साधारणतया बदली
काठमाडौं । प्रतिनिधि सभाका सांसदहरुले बाढी, पहिरो र डुबान पीडितलाई तत्काल राहतको व्यवस्था मिलाउन नयाँ सरकारलाई सुझाव दिएका छन् । सोमवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै उनीहरुले बाढी, पहिरो
काठमाडौं । राष्ट्रिय सभाले भन्सार महशुल विधेयक, २०८१ सर्वसम्मतिले पारित गरेको छ । सोमवार बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भन्सार महशुल विधेयक, २०८१ लाई मुल रुपमै सुझाव
काठमाडौं । नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले राष्ट्र बैंकले मौद्रिक क्षेत्रका समस्या समाधान गर्नेगरी मौद्रिक नीति ल्याउने विश्वास व्यक्त गर्नुभएको छ । सोमवार उपप्रधानसहित अर्थ मन्त्रालयको पदभार सम्हाल्दै अर्थमन्त्री