Logo २३ कार्तिक २०८३, सोमबार | Mon, Nov 9, 2026


आजको मौसम

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर आंशिकदेखि साधारणतया

नवनियुक्त प्रधानमन्त्री ओलीले आज शपथ लिँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने हुनुभएको छ । सोमबार बिहान ११ बजे प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएसँगै उहाँले सानो आकारको मन्त्रिपरिषद् आजै

परराष्ट्र मन्त्रालयको निकट रहेर काम गर्न सधैँ प्रयत्न गर्नेछु : नारायणकाजी श्रेष्ठ

काठमाडौं । निवर्तमान उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफू परराष्ट्र मन्त्रालयको निकट रहेर काम गर्ने बताउनुभएको छ । आइतबार अपरान्ह मन्त्रालयका आयोजित विदाई समारोहमा बोल्दै उहाँले मुलुकको परराष्ट्र नीतिलाई सही

अमेरिकाको एक नाइट क्लबमा गोली प्रहार, चार जनाको मृत्यु

एजेन्सी । अमेरिकाको अलाबामाको एक नाइट क्लबमा गोली प्रहार हुँदा चार जनाको मृत्यु भएको छ । घटनामा ९ जना घाइते भएका छन् । नाइट क्लबभित्र प्रवेश गरी अन्धाधुन्ध गोली प्रहार

ललितपुर महानगरले भत्कायो बालकुमारीको सुकुम्बासी बस्ती

काठमाडौं । ललितपुर महानगरपालिकाले बालकुमारीस्थित बागमती नदी छेउका टहरा हटाएको छ । सो क्षेत्रमा अनधिकृत रुपमा टहरा बनाई बसेको ९ वटा घरपरिवारको टहरा भत्काएको हो । टहरा हटाउनु अघि ३

ग्वार्को फ्लाई ओभरको काम दशैंअघि सम्पन्न गर्न स्थानीयवासीको माग

काठमाडौं । ग्वार्को फ्लाई ओभरमा दशैंअघि सम्पन्न गर्न स्थानीयवासीले माग गरेका छन् । आइतबार ललितपुर बागमती प्रदेश सदस्य रामकृष्ण चित्रकारसहित स्थानीयहरुले फ्लाई ओभर निरीक्षण गरी छिटो सम्पन्न गर्न सुझाव दिएका

केपी ओली प्रधानमन्त्रीमा नियुक्त

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार अपरान्ह संविधानको धारा ७६ को उपधारा २ अन्तगृत ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको हो

लुम्बिनीलाई युनेस्कोको खतराको सूचीमा पर्न नदिन कुटनीतिक पहल गर्नुपर्छ : मन्त्री तामाङ

काठमाडौं । कामचलाउ सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले लुम्बिनी क्षेत्रलाई युनेस्कोको खतराको सूचीमा पर्न नदिन कुटनीतिक पहल गर्नुपर्ने बताउनुभएको छ । आइतबार मन्त्रालयबाट बिदाई हुने क्रममा पत्रकार

सरकार परिवर्तनप्रति शेयर बजार सकारात्मक, नेप्से ५२ अंकले बढ्यो

काठमाडौं । नयाँ सरकार गठन प्रक्रिया भएसँगै नेप्से परिसूचक ५२.९७ अंकले बढेको छ । पुष्पकमल दाहाल नेतृत्वको १८ महिने सरकार ढलेपछिको भएको शेयर कारोबारमा उत्साहजनक देखिएको छ । नयाँ अर्थमन्त्री

प्रधानन्यायाधीशलाई बारको चेतावनी – न्यायाधीशको वरियतासम्बन्धि नियमावली खारेज नभए आन्दोलन हुन्छ

काठमाडौं । नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसँग भेट गरी न्यायाधीशको वरियतासम्बन्धि संशोधित नियमावली तत्काल खारेज गर्न माग गरेको छ । आइतबार प्रधानन्यायाधीश श्रेष्ठसँग भेट गरी एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरे