काठमाडौं । पहिरोले जाजरकोटका भूकम्प पीडितको अस्थायी टहरा पुरिँदा ४ जना घाइते भएका छन् । जाजरकोटका कुशे गाउँपालिका– ८ दल्लेनाका दलसरी थापा र विष्णु थापाको अस्थायी टहरा पहिरोले पुरिँदा चार
काठमाडौं । इंग्ल्याण्डको राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले पद छोडेका छन् । साउथगेटले युरो कप फाइनलको हारपछि मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएको इंग्लीश फुटबल संघले जनाएको छ ।
एजेन्सी । अफगानिस्तानमा भारी वर्षापछि आएको बाढीका कारण मृत्यु हुनेको संख्या ४० पुगेको छ । बाढीका कारण ३ सय बढी घाइते भएका छन् । अफगानिस्तानको स्वास्थ्य मन्त्रायलको प्राकृतिक प्रकोपले प्रान्तीय
काठमाडौं । पाटन उच्च अदालतले काठमाडौं महानगरपालिकाले न्युरोडमा शुरु गरेको फुटपाथ विस्तारमा रोक नलगाउन अन्तरिम आदेश जारी गरेपछि काठमाडौं नगरपालिकाले आज बिहानैदेखि फुटपाथ विस्तार गर्ने योजनाअन्तर्गत पुनः काम थालेको छ
काठमाडौँ । सङ्घीय संसदअन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । महिला तथा सामाजिक मामिला र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बुधबार बिहान ११ बजे समितिको सभा कक्षमा
एजेन्सी । पेरुमा बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ । राजधानी लिमाबाट दक्षिणी सहर आयाकुचो जाँदै गरेको बस सडकबाट ६ सय ५० फिटभन्दा गहिरो खाडलमा खसेर दुर्घटना भएको
एजेन्सी । गाजाको दक्षिणी क्षेत्रमा भएको इजरायली हवाई आक्रमणमा कम्तीमा ५० प्यालेस्टाइनी मारिएका छन् । आक्रमणमा दर्जनौं घाइते भएका छन् । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजाको अल–मवासीको शहरमा ठुलो
काठमाडौं । सिमलतालमा पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका थप दुई जनाको शव फेला परेको छ । नायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका गणपति डिलक्स
काठमाडौं । आज आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशी । हिन्दू धर्मावलम्बीहरुले आज आफ्नो घरको आँगनमा तुलसी रोपेर पूजा गर्दैछन् । आजको एकादशीलाई ठूलो एकादशी पनि भन्ने गरिन्छ । ज्येष्ठ
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर आंशिकदेखि साधारणतया बदली