काठमाडौं । बुधबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सत्तारुढ नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेत र नेकपा एमालेका सांसद छविलाल विश्वकर्माले मदरसा, गुम्बा, गुरुकुल शिक्षालयका
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीको भुक्तानी चाँडै हुने बताउनुभएको छ । बुधबार नेपाल उद्योग वाणिज्य महासघका पदाधिकारीसँग भएको छलफलमा अर्थमन्त्री पौडेलले यस्तो बताउनुभएको हो । अर्थमन्त्री
काठमाडौं । शेयर बजारमा बुधबार पनि उछाल जारी रह्यो । नयाँ सरकार निर्माणसंगै लगानीकर्तामा उत्साह जारी रहेको छ । बुधबार बजार परिसूचक नेप्सेले हाफ सेन्चुरी मार्दा कारोबार समेत बढेर १२
काठमाडौं । प्रतिनिधि सभामा सत्ता पक्षको मुख्य सचेतक पदमा महेश बर्तौला मनोनीत हुनुभएको छ । नेकपा (एमाले) को संसदीय दलको कार्यालयका अनुसार प्रधानमन्त्री एवम् एमाले संसदीय दलका नेता केपी शर्मा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार (साउन ६) गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने हुनुभएको छ । सत्ता पक्षका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार प्रधानमन्त्रीले अब बस्ने प्रतिनिधि सभा बैठकमा
काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८१/८२ का लागि बजेट कार्यान्वयन मार्गदर्शन जारी गरेको छ । मार्गदर्शनमा राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा डबल ‘सिफ्ट’ काम गराउन अर्थमन्त्रालयले आग्रह गरेको छ
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुनैपनि योजनाहरु शिलान्यास मात्रै गरेर छोड्न नहुने बताउनुभएको छ । बुधबार काठमाडौंको धापासीमा नेपाल महिला संघ केन्द्रीय कार्यालयका लागि नयाँ भवन निर्माणको शिलान्यास
काठमाडौं । बंगलादेशमा हिंसा भड्किएपछि नेपाली दूतावासले सचेतना जारी गरेको छ । कोटा विरोधी प्रदर्शन हिंसात्मक बनेपछि ढाकामा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपाली विद्यार्थीलाई आफू बसेको स्थानबाट बाहिर ननिस्कन
काठमाडौं । सिमलतालमा भएको बस दुर्घटनाबारे अध्ययन गर्न गठित कार्यदलले काम शुरु गरेको छ । गृहमन्त्री रमेश लेखकले उक्त घटना अध्ययन गरी प्रतिवेदन दिन मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा गठन
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा झण्डै १ लाख ५० हजार रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेर नयाँ