काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले अहिलेको मुख्य चुनौति निजी क्षेत्रको आत्मबल बढाउनु रहेको बताउनुभएको छ । बिहीबार सिंहदरबारमा नेपाल उद्योग परिसंघका पदाधिकारीहरुसँगको कुराकानीमा अर्थमन्त्री पौडेलले यस्तो बताउनुभएको हो
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफूहरु फोटो टाँस्नका लागि मात्रै सरकार नबनाएको बताउनुभएको छ । बिहीबार सिंहदरबारमा नेपाल उद्योग परिसंघका पदाधिकारीहरुसँगको कुराकानीमा अर्थमन्त्री पौडेलले यस्तो बताउनुभएको हो ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अहिलेको अवस्था बदल्नुपर्ने बताउनुभएको छ । बिहीबार ६२ औं इन्जिनियर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री
काठमाडौँ । नयाँ सरकार गठन भएपछि सभामुख देवराज घिमिरेले पहिलो पटक राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गर्नु भएको छ । सिंहदरबारमा भइरहेको छलफलमा पछिल्लो राजनीतिक गतिविधि र सदनको काम कारवाहीका
एजेन्सी । चीनको एक सपिङ सेन्टरमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ । चीनको सिचुआन प्रान्तको जिगोङ शहरस्थित एक १४ तले सपिङ सेन्टरमा आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु
काठमाडौँ । प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृह डुबानमा परेको छ । गएराती परेको पानी निकास हुन नसक्दा सभा गृह क्षेत्र जलमग्न भएको हो । पानी जाने निकास नहुँदा वर्षाको समयमा
एजेन्सी । थाइल्याण्डको बैंककमा रहेको पाँच तारे होटलमा मृत्यु भएका ६ जनाको रगतमा ‘साइनाइड’ नामक विष फेला परेको छ । चिकित्सकहरुले उनीहरुको शव परीक्षण गर्दा प्राणघातक साइनाइड विष फेला परेको
काठमाडौं । काभा युथ–ट्वान्टी महिला भलिबल च्याम्पियनसिप आजदेखि माल्दिभ्मा शुरु हुँदैछ । प्रतियोगिताको पहिलो खेलमा नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । चार टोली सम्मिलत प्रतियोगिताको दोस्रो खेल भोलि कीर्गिस्तानसँग हुनेछ
एजेन्सी । अमेरिकाका राष्ट्रपति जो बाइडेनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसअघि दुई पटक कोभिड–१९ पुष्टि भएका ८१ वर्षीय बाइडेनलाई तेस्रो पटक संक्रमण भएको ह्वाइट हाउसले जनाएको छ
काठमाडौं । एनआरएनए आयरल्याण्डका पूर्व अध्यक्ष तथा समाजसेवी गणेश प्रसाईंले उपहारस्वरुप आफनी श्रीमती देवी सिवाकोटीलाई डेडिकेटेड गर्दै तयार पारिएको गीत सार्वजनिक गरेका छन् । ’अजम्बरी’ नाम दिइएको उक्त गीतमा गायक