रसुवा, फागुन १३ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रेस स्वतन्त्रतामाथि सरकारले हस्तक्षेप गरेको बताएका छन् । सोमबार कांग्रेस रसुवाले गरेको कार्यकर्ता भेलामा बोल्दै उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र
पोखरा, फागुन १३ । थ्रीस्टार क्लब पोखरामा जारी १७औं आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको तेस्रो क्वार्टरफाइनल खेलमा सिक्किम युनाइटेडलाई ५–२ ले पराजित
प्रज्ञा तिमल्सिना र नवीन स्थापित (इमेज) काठमाडौं, फागुन १३ । पोखरास्थित गन्डकी मेडिकल कलेजले सरकारले तोकेको शुल्कभन्दा बढी रकम लिएको भन्दै विद्यार्थीहरु आन्दोलित भएका छन् । शुल्क बढाएको विरोध गर्दै
काठमाडौं, फागुन १३ । हत्या, हिंसाको लामो शृंखलाबाट केही राहतको सास फेरेको मुलुकमा गत शुक्रबार ललितपुरको नख्खुमा एकजनाको ज्यान जानेगरी भएको विस्फोटले फेरि एकपटक जनमानसमा आतंक सिर्जना गरेको छ ।
अक्कल कुँवर र कुमारविक्रम थापा (इमेज) काठमाडौं, फागुन १३ । सांगठनिक एकताका बाँकी विषय टुंगो लगाउन गठित नेकपाको कार्यदलका बहुमत सदस्यले कार्यदलका संयोजकले बुझाएको प्रतिवेदनप्रति असन्तुष्टि जनाउँदै समानान्तर प्रतिवेदन बुझाएका
भैरहवा, फागुन १३ । प्रदेश नम्बर–५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सरकारले ल्याएको कार्यक्रम स्थानीय तहहरुले कार्यान्वयन नगरेको गुनासो गरेका छन् । सोमबार भैरहवामा आयोजित मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको अभिमुखीकरण
काठमाडौं, फागुन १३ । सांस्कृतिक एकता, सामाजिक सहिष्णुता एवं पर्यावरणीय सन्तुलनका लागि यही फागुन १९ देखि २२ गतेसम्म वीरगन्जमा अश्वमेघ गायत्री महायज्ञ हुने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन
काठमाडौं, फागुन १३ । तेस्रोपटक नेपालमा थेरवादी बौद्ध परम्पराअनुसार कुलपुत्र प्रव्रज्या सुरु भएको छ । सोमबार ललितपुरको नागबहालमा नेपालको थेरवाद बौद्ध पुनःजागरणकालका प्रथम संघमहानायक भिक्षु प्रज्ञानन्द महास्थविरको ११९औं जन्मजयन्तीको अवसरमा
काठमाडौं, फागुन १३ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले गर्ने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन फागुनमा नहुने भएको छ । फागुन १८ गते स्ववियुको कार्यकाल सकिने भएपनि निर्धारित् समयमा त्रिविले निर्वाचन गर्न
काठमाडौं, फागुन १३ । ललितपुरको नख्खु बम विस्फोटका पीडित परिवारले घटनाको बेला सीसीटीभीमा कैद भएको दृष्य हेर्न पाउनुपर्ने माग गरेका छन् । गत शुक्रबार भएको सो बम विस्फोटमा मारिएका परिवारका