नवलपुर, फागुन १४ । पुर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको मध्यविन्दु नगरपालिका–१० अरुणखोलामा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । रुकुमबाट काठमाडौं जाँदै गरेको ना७ख २६५३ नम्बरको बस र सोही
चितवन । चितवनको इच्छाकामना गाउँपालिका–१ कोलभञ्याङमा सञ्चालित एकीकृत घुम्ती शिविरबाट २ सय १५ जना चेपाङ समुदायका नागरिकले लाभ लिएका छन् । दुर्गम भेगका नागरिकलाई लक्षित गरी दुई दिने शिविर सञ्चालन
सर्लाही । सर्लाहीमा जंगली जनावरबाट पीडित बनेका स्थानीयलाई पर्सा राष्ट्रिय निकुञ्जले राहत दिने भएको छ । सर्लाहीका किसानलाई पछिल्लो समय बँदेल, नीलगाई, हरिण, हात्तीलगायतका जंगली जनावरले दुःख दिन थालेका छन्
कपिलबस्तु । अवैध लागूऔषध खैरो हेरोइनसहित कपिलवस्तुमा चार जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरी टोलीले गरेको चेकजाँचका क्रममा चार जनालाई खैरो हेरोइनसहित पक्राउ गरेको हो
Darchula, Feb 26 (RSS): A person died and two others were injured when a landslide occurred at Ratakatha of under-construction Darchula-Tinkar road in Duhun Rural Municipality-3. Raghibir Singh Dhami, 39,
नयाँ दिल्ली, फागुन १४ । भारत प्रशासित कश्मीरको पुलवामामा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीच चिसिएको सम्बन्ध मंगलबार थप तनावपूर्ण स्थितिमा पुगेको छ । दुवै मुलुक युद्ध उन्मुख भएको परिदृष्य
-प्रकाश नेपाल/ईमेज इलाम । लाप्चा समुदायमा जन्मिएर जीवनभर समाजसेवामा विताएका काजी जगतबहादुर लाप्चाको सम्झनामा स्मृतिग्रन्थ सार्वजनिक भएको छ । हालै इलामको अन्तुमा आयोजित एक समारोहकाबीच ‘आथिङ–काजी जगतबहादुर लाप्चा’ स्मृतिग्रन्थको लोकार्पण
काठमाडौं । अन्तर्राष्ट्रिय अदालतले हिन्द महासागरमा रहेको चागोस टापुलाई आफ्नो नियन्त्रणबाट मुक्त गर्न बेलायतलाई आदेश दिएको छ । सन् १९६५ मा मोरिसस बेलायतको उपनिवेसबाट मुक्त भएपछि चागोस टापुलाई आफ्नो दाबी
दार्चुला, फागुन १४ । दुहुँ गाउँपालिका–३ स्थित निर्माणाधीन दार्चुला–तिङ्कर सडकको राताकाठामा पहिरो खस्दा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । आज बिहान पहिरो खस्दा नौगाड
काठमाडौं । इरानका विदेशमन्त्री जवाद जरिफले पदबाट आकस्मिक रुपमा राजीनामा दिएका छन् । विदेशमन्त्री जरिफले इन्स्ट्राग्राममार्फत् राजीनामा दिएको घोषणा गरेका हुन । उनले सरकारबाट आफ्नो कार्यकालका बेला भएका गल्तीको माफीसमेत