गृष्मा राजभण्डारी (इमेज) काठमाडौं, फागुन १४ । नेपाली महिलाहरु अवैधरुपमा घरेलु कामका लागि खाडी मुलुक जानेक्रम बढेको छ । सरकारले नेपाली महिलालाई घरेलु कामदारका लागि खाडी मुलुक जान प्रतिबन्ध लगाएपनि
काठमाडौं, फागुन १४ । नेपाली कांग्रेसमा अनुशासन समिति गठन सम्बन्धमा सहमति हुन नसक्दा केन्द्रीय कार्यसमिति बैठक बस्दै नबसी स्थगित गरिएको छ । मंगलबार बिहान ११ बजेका लागि बोलाइएको केन्द्रीय समिति
काठमाडौं, फागुन १४ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले संघीयता कार्यान्वयन गर्न मन्त्रालयले पहिलो प्राथमिकता दिएको बताएका छन् । प्रतिनिधिसभामा मंगलबार पेस भएको स्वास्थ्य बिमासम्बन्धी जरुरी सार्वजनिक महत्वको
काठमाडौं, फागुन १४ । राष्ट्रियसभाको मंगलबारको बैठकले ‘निवृत्तिभरण कोष विधेयक २०७५’ पारित गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले सोसम्बन्धी प्रस्ताव पेस गरेका थिए । प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो विधेयकलाई
सोलुखुम्बु, फागुन १४ । खुम्बु पासाङल्हामु गाउँपालिकाबाट करिब एक सातादेखि बेपता बालबालिकाको अवस्था अझै अज्ञात छ । उक्त गाउँपालिका–४, खुम्जुङ बस्ने ११ वर्षीया ङिमाडोमा शेर्पा र सात वर्षीय कुंगादोर्जी शेर्पा
काठमाडौं, फागुन १४ । सांसदले सरकारले शान्ति–सुरक्षाको प्रत्याभूति दिन नसकेको भनी गुनासो गरेका छन् । राष्ट्रियसभाको मंगलबारको बैठकको शून्य समयमा सांसदले समाजमा मनोवैज्ञानिक त्रास खडा गर्ने उद्देश्यले दूरसन्चार सेवा प्रदायकको
काठमाडौं, फागुन १४ । संविधानप्रदत्त स्वास्थ्य सेवा पाउने जनताको मौलिक अधिकार कार्यान्वयन गर्न सरकारले सबै जिल्लामा स्वास्थ्य बिमा कार्यक्रमलाई कार्यान्वयनमा ल्याउन सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । सरकारको नीति तथा
–कृष्णराज गौतम(ईमेज) काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकमा पूर्ण धार्मिक स्वतन्त्रतासहित हिन्दूराष्ट्र कायम गराउनका लागि दबाब दिन बुधबारदेखि मेची महकाली यात्रा गर्दैछ । यही फागुन १५ गते ताप्लेजुङबाट शुरु भई
-प्रतिक्षा खनाल र भरत केसी(ईमेज) काठमाडौं । कुनै समय विश्वका सुन्दर शहरमा पर्ने काठमाडौं पछिल्लो समय अव्यवस्थाको पर्याय बन्दै गएको छ । भौगोलिक, साँस्कृतिक र पुरातात्विक महत्वले भरिपूर्ण शहर भएर
काठमाडौं । संसदको विधायन व्यवस्थापन समितिको बैठकमा नागरिक लगानी कोष ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल भएको छ । सिंहदरबारमा आज बसेको बैठकमा सांसदहरुले नागरिक लगानी कोष ऐनको विषयमा आ–आफ्नो