२३ जेष्ठ २०८०, मंगलबार | Tue Jun 6 2023


भारत र पाकिस्तान युद्ध उन्मुख ! पाकिस्तानी क्षेत्रमा भारतीय वायुसेनाको हमला


0
Shares

नयाँ दिल्ली, फागुन १४ । भारत प्रशासित कश्मीरको पुलवामामा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीच चिसिएको सम्बन्ध मंगलबार थप तनावपूर्ण स्थितिमा पुगेको छ । दुवै मुलुक युद्ध उन्मुख भएको परिदृष्य देखा परेको छ ।

सीमा क्षेत्रमा दुई मुलुकका सेनाबीच तनावपूर्ण अवस्था रहेको भारतीय संचारमाध्यमले जनाएका छन् । भारतीय संचारमाध्यमका अनुसार गएराति पाकिस्तानी क्षेत्रबाट भारतीय क्षेत्रमा मोर्टार हमला भएको छ ।