Logo १३ मंसिर २०८३, आइतबार | Sun, Nov 29, 2026


फरक क्षमता भएका बालबालिका अध्ययनरत विद्यालय अस्तव्यस्त

रविन भट्टराई झापा, फागुन १३ । झापाको बिर्तामोडस्थित मोहनमाया माध्यमिक विद्यालयमा अध्ययनरत फरक क्षमता भएका २२ बालबालिका कक्षाकोठा व्यवस्थापन नहुँदा समस्यामा परेका छन् । एकातिर कक्षाकोठामा ठेलमठेल गरेर बस्नुपर्ने बाध्यता

जथाभावी हर्न बजाउने १७१ चालकलाई एकैदिन कारवाही

काठमाडौं, फागुन १३ । ट्राफिक प्रहरीले जथाभावीरुपमा हर्न बजाएर गुड्ने सवारी साधनमाथि कारवाही बढाएको छ ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदूषणको समस्या गम्भीररुपले बढेपछि जथाभावी हर्न बजाएर गुड्ने

अमेरिकाले चिनियाँ सामानको आयातमा तत्काल शुल्क वृद्धि नगर्ने

वासिंटन, फागुन १३ । अमेरिकाले चिनियाँ सामानको आयातमा तत्काल शुल्क वृद्धि नगर्ने भएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ सामान आयातमा शुल्क वृद्धि गर्नेसम्बन्धी निर्णय तत्कालका लागि स्थगन गरेका

Two killed, one injured when a jeep knocks them

Dhading, Feb 25 (RSS): Two women were killed and one injured when a Bolero jeep ran over them at Galchhi Rural Municipality, ward no. 5.  The vehicle had run over

नेपाली विद्यार्थीले बनाए यस्तो रोबोट, हिँड्न र बोल्न सक्छ

काभ्रेपलाञ्चोक, फागुन १३ । पाँचखाल नगरपालिका–४ पाँचखालस्थित गोल्डेन फ्युचर माध्यमिक विद्यालयको कक्षा १२ मा अध्ययनरत विद्यार्थी सिर्जन श्रेष्ठले रोबोट बनाएका छन् । सिर्जनले बनाएको रोबोटले अहिले उनकै विद्यालयको तीनदिने शैक्षिक

तरकारीले बजार नपाएपछि किसान चिन्तित

कपिलवस्तु, फागुन १३ । कपिलवस्तुमा उत्पादित तरकारीले बजार नपाएपछि किसान चिन्तित भएका छन् । ठूलो लगानी गरेर व्यवसायिक खेती गर्ने किसान तरकारी बिक्री नभएपछि समस्यामा परेका हुन् । ढुवानी गर्ने

दुर्घटनामा दुई महिलाको मृत्यु, एकजना घाइते

धादिङ, फागुन १३ ।  आँगनमा गफ गरेर बसिरहेका बेला पार्किङका लागि आएको गाडीले किचेर गल्छी गाउँपालिका वडा नं ५ सागिनेमा आइतबार राति दुई महिलाको मृत्यु भएको छ भने एक महिला

ट्याक्टरको ठक्करबाट महिलाको मृत्यु

उर्लाबारी, फागुन १३ । मोरङको मिक्लाजुङ गाउँपालिका– ९ स्थित मधुमल्ला तोरीबारी सडक खण्डमा गएराति ट्याक्टरको ठक्करबाट पैदलयात्री एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।  दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को२त ६६५०

सिन्धुलीको चुरेक्षेत्रमा जंगली हात्तीको आतंक

सिन्धुली, फागुन १३ । सिन्धुलीको कमलाखोंच क्षेत्रको रानीवास र निपानेको चुरे पहाड क्षेत्रका बासिन्दालाई जंगली हात्तीले आतंकित पार्न थालेका छन् । केही महिनाअघि जंगली हात्ती धपाइएको भए पनि पुनः फर्किएर

सिटरस भाइरसको संक्रमणबाट सुन्तला बगान उजाड बन्दै

प्रकाश नेपाल इलाम, फागुन १३ । इलाममा सुन्तलाका बगान उजाड बन्नुका साथै  उत्पादनमा समेत कमी आएको छ । विभिन्न रोग तथा किराको संक्रमणले सुन्तलाका बोट मर्न थालेपछि सुन्तलाको उत्पादन घट्न