Logo १३ मंसिर २०८३, आइतबार | Sun, Nov 29, 2026


फिदिम नगरपालिकामा रिङरोडको रुपमा अघि बढाइएको सडक स्तरोन्नति

फिदिम, फागुन १३ । पाँचथरको फिदिम नगरपालिकामा रिङरोडको रुपमा अघि बढाइएको सडक स्तरोन्नति गरिएको छ । वडा नम्बर ११ स्थित नाँगनी नृतियादेखि १० नम्बर वडा खलंगटार जाने सडकको स्तरोन्नति गरिएको

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कसको खुट्टा धोए !

नयाँ दिल्ली, फागुन १३ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पाँचजनाको खुट्टा धोएका छन् । सामान्य नागरिकको खुट्टा प्रधानमन्त्री मोदीले धोएको तस्वीर र भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि धेरैले प्रतिक्रियासमेत जनाएका

चेल्सीलाई पराजित गर्दै म्यान्चेस्टर सिटीले जित्यो सिजनकै पहिलो उपाधि

काठमाडौं, फागुन १३ । चेल्सीलाई हराउँदै म्यान्चेस्टर सिटीले यस वर्षको कारावाओ कप अर्थात लिग कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । गएराति भएको फाइनलमा चेल्सीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै म्यानचेष्टर

नेकपा कार्यदलका पाँच सदस्यले बुझाए छुट्टै प्रतिवेदन

काठमाडौं, फागुन १३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सांगठनिक एकता टुंगो लगाउन गठित कार्यदलका पाँच सदस्यले लिखित प्रतिवेदन बुझाएका छन् । कार्यदल भंग गर्ने सचिवालयको निर्णयलाई चुनौती दिँदै पाँच नेताले

म्यान्चेस्टर युनाईटेड र लिभरपुलको बराबरी

काठमाडौं, फागुन १३ । म्यान्चेस्टर युनाईटेडसँग बराबरी खेल्दै लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा म्यान्चेस्टर युनाईटेड र लिभरपुलले गोलरहित बराबरी खेलेका छन् ।

विमान अपहरणको प्रयास गर्ने युवक सुरक्षा कारवाहीमा मारिए

ढाका, फागुन १३ । विमान बंगलादेश एयरलाइन्सको एउटा विमान अपहरण गर्न खोज्न एक युवक सुरक्षाकर्मीको कारबाहीमा मारिएका छन् । बंगलादेशको राजधानी ढाकाबाट दुबईतर्फ उडिरहेको बीजी १४७ फलाइट नम्बरको विमानलाई अपहरण

रियाल मड्रिडसँग लेभान्ते पराजित

काठमाडौं, फागुन १३ । स्पेनिस ला लिगा फुटबलमा रियाल मड्रिडले लेभान्तेलाई पराजित गरेको छ । गएराति भएको खेलमा रियाल मड्रिड २–१ ले विजयी भयो । रियालको जितमा करिम बेन्जमा र

विद्युत तार भूमिगत बनाउन कम्पनी छनोट

काठमाडौं, फागुन १३ । भारतीय कम्पनी केईआई इन्डस्ट्रिज लिमिटेडले काठमाडौंको तार भूमिगत गर्ने जिम्मेवारी पाउने भएको छ । नेपाल विद्युत प्राधिकरणले महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रअन्तर्गतको विद्युत तार भूमिगत गर्न

सरकारलाई सर्वोच्चको प्रश्न– चार्ल्स शोभराजलाई थुनिराख्ने कि छाड्ने ?

काठमाडौं, फागुन १३ । कुख्यात अपराधी ठहरिएका फ्रान्सेली नागरिक चार्ल्स गुरुमुख शोभराजको मुद्दामा ज्येष्ठ नागरिकको सुविधा दिने वा जेलमै राख्ने जिम्मेवारी सरकारलाई दिँदै सर्वोच्च अदालतले परमादेश जारी गरेको छ ।

अन्तर्राष्ट्रिय व्यापार मेला हुँदै

काठमाडौं, फागुन १२ । अन्तर्राष्ट्रिय लगानी तथा प्रविधि भित्र्याउने उद्देश्यका साथ आगामी चैत १४ गतेदेखि राजधानीमा अन्तर्राष्ट्रिय व्यापार मेला हुने भएको छ । वाणिज्य  मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघ र