Logo २३ कार्तिक २०८३, सोमबार | Mon, Nov 9, 2026


संक्रमणकालिन न्यायसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित भएको छ । बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राख्नुभएको थियो

परराष्ट्रमन्त्री राणा स्वदेश फिर्ता

काठमाडौं । भारतको पाँच दिनको भ्रमणमा सकेर परराष्ट्रमन्त्री डा. आरजु राणा बिहीबार स्वदेश फर्कनुभएको छ । आइतबार भारतको नयाँदिल्ली पुग्नु भएकी परराष्ट्रमन्त्री राणा बिहीबार स्वदेश फर्कनुभएको हो । परराष्ट्रमन्त्री राणाले

शेयर बजारमा सामान्य अंकले वृद्धि

काठमाडौं । साताको अन्तिम कारोबार दिन शेयर बजार झिनो अंकले बढेर बन्द भएको छ । दिनभरको उतारचढावका बीच अन्तिममा ६ अंकले बढेर नेप्से २९ सय ७४ दशमलव ४६ अंकको विन्दुमा

भ्रष्टाचारको मुद्दामा हदम्याद राख्नु हुँदैन : सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भ्रष्टाचारको मुद्दामा हदम्याद राख्नु नहुने बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सभापति लामिछानेले भ्रष्टाचारको मुद्दामा कुनैपनि किसिमको

जसपा नेपालको अभियान उद्घाटन तयारी समिति गठन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले जनतासँग जसपा नेपाल आधारभूत सङ्गठन निर्माण अभियान उद्घाटन तयारी समिति बनाएको छ । पार्टीका अध्यक्ष उपेन्द्र यादवले भदौ ९ गते काठमाडौंमा एक कार्यक्रमकाबीच

परराष्ट्रमन्त्री राणा आज स्वदेश फर्किँदै

काठमाडौं । भारतको पाँच दिने भ्रमण पूरा गरी परराष्ट्रमन्त्री आरजु राणा आज स्वदेश फर्किँदै हुनुहुन्छ । उहाँ आज दिउँसो ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने जनाइएको छ । परराष्ट्रमन्त्री राणा

नयाँ प्रहरी कानुन बनाउने गरी गृह मन्त्रालय अगाडी बढेको छ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रहरी समायोजन र प्रदेश प्रहरी गठन हुने हिसाबले वर्तमान सरकार अगाडी बढेको बताउनु भएको छ । गृहमन्त्री लेखकले समस्या समाधानका लागि संघीय प्रहरी कानुन संशोधन

घाँसीकुवाको पहिरो पन्छाइँदै, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

काठमाडौं । बुधबार तनहुँको ब्यास नगरपालिका १२ घाँसीकुवामा खसेको पहिरो पन्छाउन शुरु गरिएको छ । मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत घाँसीकुवाको पहिरो पन्छाउन आज बिहानबाट शुरु गरिएको हो । ठूलो पहिरो खसेकाले

ट्रम्पको भाषण मञ्चमा बुलेटप्रुफ सिसा

एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प गत महिना भएको हत्या प्रयासपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिनुभएको छ । नर्थ क्योरोलिनामा गएराति चुनावी ¥यालीमा सहभागी हुनुभएका ट्रम्पले बुलेटप्रुफ सिसाले छेकिएको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौँ । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो सवा १ बजे शुरु हुनेछ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाल कानुन