Logo २३ कार्तिक २०८३, सोमबार | Mon, Nov 9, 2026


३० भन्दा बढी आयोजनाको आईपीओ सेवनमा रोकिँदा आयोजनामा समस्या आयो : अध्यक्ष कार्की

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान)का अध्यक्ष गणेश कार्कीले १४ महिनामा ३० भन्दा बढी आयोजनाहरुहरुको आईपीओका लागि सेवनमा रोकिएको बताउनुभएको छ । बुधबार स्वतन्त्र उर्जा उत्पादकहरुको संस्थाले आयोजना गरेको

राज्यका निर्देशक सिद्धान्त समितिले क्यालेण्डर बनाएर बैठक सञ्चालन गर्छ : सभापति गैरे

काठमाडौं । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिले समितिको कार्ययोजना र क्यालेण्डर बनाएर बैठक सञ्चालन गर्ने भएको छ । बुधबार सिंहदरबारमा बसेको समितिकोे बैठकले सदस्यहरुलाई

एकतर्फी खुल्यो नागढुंगा सडकखण्ड

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगामा खसेको पहिरो हटाएपछि अहिले एकतर्फी सवारी आवागमन खुलाइएको छ । प्रहरी वृत्त थानकोटका अनुसार साँझ ५ बजेदेखि सडक एकतर्फी खुलाइएको र अहिले काठमाडौं

धितोपत्र बोर्ड लामो समय नेतृत्व बिहीन हुँदैन : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले धितोपत्र बोर्डको अध्यक्ष चाँडै नियुक्ति हुने बताउनुभएको छ । बुधबार स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान)ले आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले धितोपत्र बोर्ड

विद्यालय तहको शिक्षालाई तीनै तहको सरकारको साझा सूचिमा राख्न शिक्षक संगठनको माग

काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठनले विद्यालय तहको शिक्षालाई तीनै तहको सरकारको साझा सूचिमा राख्न सरकारसँग माग गरेको छ । नेपाल राष्ट्रिय शिक्षक संगठनले विद्यालय तहको शिक्षालाई संघ, प्रदेश र

सांसदहरु भन्छन् – भ्रष्टाचारको मुद्दामा हदम्याद राख्नु हुँदैन

काठमाडौं । सांसदहरुले भ्रष्टाचारको मुद्दामा हदम्याद राख्नु नहुने बताएका छन् । बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्वन्धमा छलफलका क्रममा

अंशुभराको लेकसाइडमा ‘३१ एभिन्यु’आउँदै

काठमाडौं । अंशुभरा ग्रुपले पोखराको पर्यटकीय स्थल लेकसाइडमा नयाँ प्रोजेक्ट सुरु गर्ने भएको छ । पोखरा महानगरपालिका-६ को बाराही चोकमा अंशुभराले ‘मिक्सड युज ब्लिडिङ’ बनाउन लागेको हो । अंशुभराका प्रबन्ध

सहकारी ठगीमा संलग्नहरुको सम्पती राज्यले तत्काल कब्जा गर्नुपर्छ : सांसदहरु

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरुले सहकारी ठगीमा संलग्नहरुलाई तत्काल कारबाही हुनेगरी कानूनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । बुधबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन

अस्पतालका स्वास्थ्य उपकरण मर्मतको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा वैज्ञानिक महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई दिने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको उपस्थितीमा

शेयर बजारमा झिनो अंकले सकारात्मक

काठमाडौं । शेयर बजार बुधबार झिनो अंकले सकारात्मक बनेको छ । दिनभरको उतार चढावका बीच २ दशमलव ११ अंकले बढ्दै नेप्से २९ सय ६८ दशमलव ४४ को विन्दुमा बन्द भएको