Logo २३ कार्तिक २०८३, सोमबार | Mon, Nov 9, 2026


नवलपरासीमा सशस्त्र प्रहरीद्वारा १ करोड बढीको अवैध सामान बरामद

नवलपरासी । नवलपरासीका विभिन्न नाकाबाट हुने अवैध सामान बरामदबाट सशस्त्र प्रहरीले एक महिनाको अवधिमा १ करोड १२ लाख बढी राजस्व जम्मा गरेको जनाएको छ । जिल्लाका विभिन्न नाकाबाट भन्सार छलेर

इनार सफा गर्ने क्रममा दाङमा २ जनाको मृत्यु

काठमाडौं । दाङमा इनार सफा गर्न इनारभित्र पसेका दुई जनाको निसासिएर मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँका मुकेश विक र सोही ठाउँका यामबहादुर नेपालीको इनारभित्र निसासिएर मृत्यु भएको हो

सर्वसाधारणका लागि छिटै धरहरा चढ्ने वातावरण बन्छ : उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले आम सर्वसाधारणका लागि धरहरा खुला गर्ने बताउनु भएको छ । बुधवार सिंहदरबारस्थित मन्त्रालयमा पूर्वाधार पत्रकारहरुसँगको छलफलका क्रममा उहाँले यस्तो बताउनुभएको हो

मंकीपक्सका कारण कंगोमा ५७० को मृत्यु

एजेन्सी । मंकीपक्सको संक्रमणका कारण अफ्रिकी मुलुक कंगोमा मृत्यु हुनेको संख्या ५ सय ७० पुगेको छ । अफ्रिकी मुुलुकहरुमा मात्रै १६ हजारभन्दा बढी संक्रमित छन् । अफ्रिकी देशहरुमा लगातार संक्रमण

गृहमन्त्रीसँग सुुरक्षाको व्यवस्था मिलाउन शिक्षामन्त्रीको माग

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा पर्याप्त सुरक्षाको व्यवस्था मिलाउन गृहमन्त्रीसँग माग गर्नुभएको छ । आज बिहान सामाजिक सञ्जाल एक्समा लेख्दै मन्त्री भट्टराईले यस्तो अपिल गर्नुभएको

बंगलादेशी कपडा कारखानाले पुनः उत्पादन शुरु गर्‍यो

काठमाडौं । दक्षिण एशियाली देश बंगलादेशमा अगस्टको शुरुमा राजनीतिक उथलपुथल भएपछि बंगलादेशका कपडा र गार्मेन्ट कारखानाहरू बिस्तारै सञ्चालनमा आएका छन् । गार्मेन्ट उद्योग २०२३ मा बंगलादेशको कुल निर्यात व्यापारको ८५

अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ । गएरातिदेखिको वर्षाले सुर्खेत–जुम्ला सडक खण्डअन्तर्गत कालीकोट जिल्लाको एसमोड र हुल्ममा पहिरो जाँदा आज बिहानदेखि कर्णाली राजमार्ग पुर्णरुपमा अवरुद्ध भएको

७ वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज एकैपटक ७ वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ । बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको

माओवादीको प्रदेशस्तरीय परामर्श समितिको बैठक आजदेखि

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को प्रदेशस्तरीय परामर्श समितिको बैठक आजदेखि शुरु हुँदैछ । गत साउन ३१ गते सम्पन्न भएको स्थायी समिति बैठकले केन्द्रीय समितिको पूर्ण बैठकको तयारीको सन्दर्भमा केन्द्रीय सदस्यहरू

नेपाल साफ यु–२० फुटबलको सेमिफाइनलमा प्रवेश

काठमाडौं । साफ यु–२० च्याम्पियनसिप फुटबलमा आयोजक नेपाल एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हिजो भएको समूह ए को खेलमा बंगलदेशले श्रीलंकालाई हराएसँगै