एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज युक्रेन भ्रमणमा जाँदै हुनुहुन्छ । रुसी राजधानी मस्कोमा राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेटेको केही सातापछि भारतीय प्रधानमन्त्री मोदी युक्रेनको किभ पुग्न लाग्नुभएको हो ।
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको
काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिवन्ध हटाएको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले टिकटकमाथि लगाएको प्रतिवन्ध हटाउने निर्णय गरेको हो । यद्यपि टिकटकले सामाजिक सञ्जालको सञ्चालन निर्देशिका,
काठमाडौं । सर्वोच्च अदालतले नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधिको हद तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । ट्राफिक प्रहरी महाशाखामा कार्यरत नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी ईश्वर
एजेन्सी । पाकिस्तानमा बन्दुकधारी समूहले स्कुल बसमा गोली चलाउँदा दुई बालबालिकाको मृत्यु भएको छ । पन्जाव प्रान्तको अट्टक जिल्लाको एक गाउँका विद्यार्थीहरु विद्यालय जाने क्रममा गोली प्रहार गरिएको हो ।
काठमाडौं । साफ अण्डर ट्वेन्टी फुटबल च्याम्पियनसिपमा नेपाल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आज भएको खेलमा बंगलादेशलाई २–१ गोलले हराउँदै नेपाल
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारत सीमामा हुने डुबान समस्या समाधान, नेपाललाई थप हवाई रूट दिने र पञ्चेश्वर परियोजना लगायतका विषयलाई ध्यानपूर्वक सुनेको दाबी गर्नुभएको
काठमाडौं । भारतका प्रसिद्ध महायोगी पाइलट बाबाको पार्थिव शरिरलाई बिहीबार समाधिस्थ गरिएको छ । सन्यास परम्परा अनुसार उत्तराखण्डको हरिद्वारमा रहेको उहाँकै आश्रममा भू–समाधिस्थ गरिएको हो । उहाँले तीन वर्ष अघि
काठमाडौं । डिजिटल वालेट इसेवाले विना धितो २ लाख सम्मको व्यवसायीक कर्जा सेवा सुरु गरेको छ । इसेवाबाट प्रयोगकर्ताहरूले बिनाकुनै धितो, कागजी प्रक्रिया वा लामो झन्झट रहित क्षण भरमै रु.
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन आँट देखाउने र हेर्ने विषय नभएको बताउनुभएको छ । प्रतिनिधिसभाको बैठकमा बिहीबार सांसदहरुसँगको प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनको आठ वर्षको अनुभव