Logo २३ कार्तिक २०८३, सोमबार | Mon, Nov 9, 2026


नयाँ सरकार बनेको एक महिनामा २० प्रतिशतले राजस्व वृद्धि भयो : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार गठन भएको एक महिनामा २० प्रतिशतले राजश्व संकलनमा वृद्धि भएको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा नेपाल उद्योग तथा व्यवसायी महासंघको कार्यक्रममा

सरकारले उद्योगका लागि सस्तोमा विद्युत उपलब्ध गराउनुपर्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सस्तोमा विद्युत उपलब्ध गराउन सरकारसँग माग गरेको छ । नेपाल उद्योग व्यवसायी महासंघले शुक्रवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले

मर्स्याङ्दी नदीमा बस खस्यो

काठमाडौं । तनहुँको आबुखैरेनीस्थित मर्स्याङ्दी नदीमा आज बस खसेको छ । आँबुखैरेनी गाउँपालिका वडा नम्बर–२ स्थित ऐना पहराबाट मर्स्याङ्दी नदीमा बस खसेको तनहुँ प्रहरीले जनाएको छ । घटनास्थलबाट उद्धारको काम

यो सरकारलाई सफल बनाउनुको विकल्प छैन : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले वर्तमान सरकार मुलुकमा स्थिरता, सुशासन, दिगो शान्ति स्थापना, समृद्धि र विकासका बनेको बताउनुभएको छ । शुक्रवार बिहान जिल्ला प्रशासन कार्यालय धनुषाको बन्न लागेको नयाँ भवनको

भारतको त्रिपुरामा बाढी र पहिरोबाट २२ जनाको मृत्यु

काठमाडौं । भारतको त्रिपुरा राज्यमा बाढी र पहिरोका कारण २२ जनाको मृत्यु भएको छ । पहिरोमा परेका २ जना अझै बेपत्ता रहेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । हेलीकोप्टरसहित उद्धारकार्य जारी

महिला स्वामित्वको व्यवसायमा अफगानी महिला संलग्न

एजेन्सी । अफगानिस्तानमा हाल १ लाख ३० लाखभन्दा बढी अफगान महिला महिलाको स्वामित्वमा रहेको व्यवसायमा संलग्न छन् । अफगानिस्तानको कार्यवाहक सरकारले अगस्ट २०२१ मा सत्ता हातमा लिएपछि २ हजार ५

मुस्ताङमा स्याउ टिप्न समयतालिका तोकियो

काठमाडौं । मुस्ताङको स्याउ टिप्न समयतालिका तोकिएको छ । मुस्ताङका प्रमुख स्याउहरु उच्च घनत्वको गाला प्रजातिका स्याउ भदौ १० गते, रिङरोट जातको स्याउ १५ र स्थानीय रोयल, रेड, गोल्डेन डेलिसियस

काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । साउन २८ गते स्थगित भएको बैठक शुक्रबार बस्न लागेको हो । गत साउन २३ गतेबाट शुरु भएको बैठकमा

सहकारी छानबिन समितिले रवि लामिछानेसँग आज बयान लिँदै

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बयान लिने भएको छ । गोरखा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध

साफ यु–२० फुटबलमा आज भारत र माल्दिभ्स भिड्ने

काठमाडौं । नेपालमा जारी साफ यु–२० फुटबल च्याम्पियनसिपमा आज भारत र माल्दिभ्स भिड्नेछन् । समुह चरणको यो अन्तिम खेलपछि सेमिफाइनल समिकरण पूरा हुनेछ । समुह ‘बी’ मा भारत र माल्दिभ्ससँगै