Logo २३ कार्तिक २०८३, सोमबार | Mon, Nov 9, 2026


सधैँ सजिलो बाटो नखोज्नुस्,आफैँ बाटो खन्नुस् : राजेश हमाल

काठमाडौं । महानायक राजेश हमालले युवाहरुमा इच्छाशक्ति र आत्मविश्वास भए कुनैपनि काम गर्न असम्भव नरहेको बताएका छन् । शनिबार काठमाडौंमा काठमाडौं युथ कनक्लेभ-२०२४ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सधैँ

भारतीय राज्यमन्त्री खड्सेद्वारा बस दुर्घटनाका घाइतेहरुको उपचारप्रति सन्तोष व्यक्त

काठमाडौं । भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेले मस्र्याङ्दी नदी किनारामा भएको भारतीय पर्यटक सवार बस दुर्घटनाका घाइतेहरुको उपचारप्रति सन्तोष व्यक्त गर्नुभएको छ । शुक्रबार भारतीय पर्यटक

सरकारप्रति आश गर्नुस्, भर पनि पर्नुस् : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारप्रति आशावादी बन्न आग्रह गर्नुभएको छ । शनिबार काठमाठौंमा आयोजित युथ कन्क्लेभ कार्यक्रममा सहभागी युवाहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको

तनहुँ बस दुर्घटनाका घाइतेलाई गृहमन्त्री लेखक र भारतीय राज्यमन्त्री खडसेले भेटे

काठमाडौं । तनहुँको आँबुखैरेनी ४ ऐनापहरामा शुक्रवार भएको बस दुर्घटनाका घाइतेसँग गृहमन्त्री रमेश लेखक र भारत सरकारकी युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खडसेले भेट गर्नुभएको छ । शुक्रबार

‘चुनावअघिको गठबन्धन आवश्यकतामा गर्नुपर्ने आवाज बलियो’

काठमाडौं । सत्तारुढ दल नपाली कांग्रेसको केन्द्रिय समितिको बैठकमा सदस्यहरुले सरकारमा पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुले आफ्नो उपस्थितिलाई सशक्त बनाउनुपर्नेमा जोड दिनुपर्ने बताएका छन् । शुक्रबार बसेको पार्टीको केन्द्रिय समितिको

तनहुँ बस दुर्घटनाका मृतक सबैको शव परीक्षण चितवनमा हुने

काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनाका मृतकको शव परीक्षण चितवनमा हुने भएको छ । पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको भारतीय नम्बर युपी ५३ एफटी

मैले कार्यक्रम उत्पादन र सञ्चालनको पाटो मात्रै हेरेँ, आर्थिक पाटो जिबी राईलाई थाहा छ : रवि लामिछाने

काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं तत्कालीन गोरखा मिडिया नेटवर्कका प्रवन्ध निर्देशक रवि लामिछानेसँग शोधपुछ गरेको छ । शुक्रबार

माल्दिभ्समाथि भारतको जित, नेपालको सेमिफाइनल प्रतिद्वन्दी भुटान

काठमाडौं । इन्जुरी समयको अन्तिम मिनेट समालिन नसक्दा माल्दिभ्सले शुक्रबार भारतसँग हार व्यहोरेसँगै साफ यु–२० च्याम्पियनसिपमा सेमिफाइनल खेल्ने टोलीको टुङ्गो लागेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा समूह ‘बी’ को भारतले

राजनीति र समाज विकृतिले व्याप्त छ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीति र नेपाली समाजमा विकृति र विसंगतिहरु व्याप्त रहेको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा तिज गीत विशेष शुभकामना आदानप्रदान कार्यक्रममा

चाडपर्वमा सहज र सुपथ मूल्यमा खाद्यवस्तुको आपूर्ति गर्न सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । संसदीय समितिले चाडपर्वमा खाद्यवस्तुको सहज आपूर्ति हुनेगरी बजारको बजार अनुगमनको कामलाई प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिएको छ । शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र