Logo २३ कार्तिक २०८३, सोमबार | Mon, Nov 9, 2026


साफ यु–२० सेमिफाइनलमा आज नेपाल र भुटान भिड्दै

काठमाडौं । साफ अण्डर ट्वेन्टी च्याम्पियनसिप फुटबलको सेमिफाइनल खेल आजबाट सुरु हुँदैछन् । प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा आज नेपाल र भुटान भिड्नेछन् । खेल दिउँसो ३ बजे एन्फा कम्प्लेक्स सातदोबाटोको

आजको मौसम

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान आसपास र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले

ठूल्ठूला जलविद्युत आयोजनाको कामले गति लियो : ऊर्जामन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ठूल्ठूला जलविद्युत आयोजनाको कामले गति लिन थालेको दाबी गर्नुभएको छ । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै ऊर्जामन्त्री खड्काले पञ्चेश्वर, बुढिगण्डकी, उपर

इन्जिनियरहरु विकास, निर्माणको काममा जिम्मेवार हुनुपर्छ : उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकको विकास, निर्माणको काममा जिम्मेवार भएर अघि बढ्न इन्जिनियरहरुलाई आग्रह गर्नुभएको छ । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले मुलुकमा

रास्वपाको ‘आत्मनिर्भर नेपाल अभियान’ सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘आत्मनिर्भर नेपाल अभियान’ सुरु गरेको छ । शनिबार पार्टी केन्द्रिय कार्यालयबाट सो अभियान सुरु गरिएको हो । अभियानको शुभारम्भ पार्टी उपसभापति डोलप्रसाद अर्यालले गर्नुभयो

कांग्रेस प्रजातान्त्रिक पार्टी हो, यहाँ स्वस्थ प्रतिष्पर्धा हुन्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसमा स्वस्थ प्रतिष्पर्धा हुनुपर्ने बतानुभएको छ । शनिबार ललितपुरमा आयोजित पार्टी निकट इन्जिनियरहरुको भेलामा बोल्दै सभापति देउवाले सो कुरा बताउनुभएको हो

तनहुँ बस दुर्घटना ज्यान गुमाएका यात्रुको शव भारत पठाइयो

काठमाडौं । बस दुर्घटनामा ज्यान गुमाएका यात्रुको शव भारत पठाइएको छ । शुक्रबार तनहुँमा भएको बस दुर्घटनामा ज्यान गुमाएका २७ मृतकमध्ये २५ वटा शव भारतीय सेनाको विशेष विमानबाट महाराष्ट्र पठाइएको

दक्षिण कोरियामा कार दुर्घटनामा ५ जनाको मृत्यु, ९ घाइते

काठमाडौं । दक्षिण कोरियामा भएको सडक दुर्घटनामा परी पाँच जनाको मृत्यु हुनुको साथै अन्य नौ जना घाइते भएका छन् । स्थानीय समय अनुसार बिहान ५ः४५ बजे राजधानी सियोलबाट ३० किलोमिटर

यो भ्रष्टाचारीहरुको सरकार हो : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार भ्रष्टाचारीहरुको सरकार भएको बताउनुभएको छ । शनिबार काठमाडौं–नुवाकोट सम्पर्क समन्वय समितिको जिल्ला भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले वर्तमान सरकार भ्रष्टाचारीहरुको

युवालाई विदेश पलायन हुनबाट रोक्न सांसद जबराको आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराले स्वदेशमै रोजगारी सिर्जना गरी युवाहरुलाई विदेश जानबाट रोक्ने परिस्थिति सिर्जना गर्न सरकारसँग आग्रह गर्नुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई