Logo १३ मंसिर २०८३, आइतबार | Mon, Nov 30, 2026


बसको ठक्करबाट सुकेधारामा छात्राको मृत्यु, आक्रोसित विद्यार्थीले गरे गाडीमा तोडफोड र आगजनी

काठमाडौं , पुस ७ । बसको ठक्करबाट काठमाडौंको सुकेधारामा एक छात्राको मृत्यु भएको छ । मृत्यु पछि आक्रोसित विद्यार्थीले गरेको प्रदर्शनबाट सुकेधारा चाबहिल क्षेत्रमा तनाव भएको छ । भक्तपुर काठमाडौं

विदेशमा नेपालीको सफलता: न्यूयोर्कमा ‘नवराज केसी डे’ मनाइयो

काठमाडौं । विदशी भूमिमा नेपालीहरुले ठूलो सफलता र प्रगति हासिल गर्दै गएका छन् । यसै सिलसिलामा अमेरिकाको न्यूयोर्कमा एक नेपालीले नौलो सफलता पाएका छन् ।  न्यूयोर्कमा बस्दै आएका समाजसेवी नवराज केसीको

बसले विद्यार्थीलाई ठक्कर दिएपछि चावहिल तनावग्रस्त, गाडीमा तोडफोड र आगजनी

काठमाडौं । गाडीले विद्यार्थीलाई ठक्कर दिएर भागेपछि काठमाडौंको चावहिल क्षेत्र तनावग्रस्त भएको छ । पशुपति क्याम्पसमा अध्ययनरत सृष्टि पन्तलाई आज बिहान गाडीले ठक्कर दिएर गम्भीर घाइते भएपछि विद्यार्थीहरुले चावहिल क्षेत्रमा

पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ९६ औं जन्मजयन्ती मनाइँदै

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ९६ औं जन्मजयन्ती मनाईदै छ । विभिन्न कार्यक्रम गरी मनाइँदैछ । प्रत्येक बर्षको पुस ८ गते उनको जन्मजयन्ती मनाइने

ल्याण्डफिल्ड निर्माणका लागि छुट्याइएको ४८ करोड फिर्ता

-नवीन सिंह/ईमेज   धनुषा, पुस ७ । एसियाली विकास बैंकको ऋण सहयोगमा जनकपुरधाममा सञ्चालित एकीकृत शहरी विकास आयोजनाअन्तर्गतको ल्याण्डफिल्ड साइट आयोजना फिर्ता भएको छ । सरोकारवाला निकायको ढिलासुस्ती र लापरवाहीका कारण

जनकपुरमा प्रहरी कार्यालय नजिकै शंकास्पद वस्तु फेला

धनुषा, पुस ७ । जनकपुर उपमहानगरपालिका वडा नम्बर ४ को शुक्रबारे बजार नजिकै शंकास्पद वस्तु फेला परेको छ । बिहानै बीच सडकमा शंकास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए

जंगली जनावरले बाली नष्ट गर्न थालेपछि कृषक तनावमा

सर्लाही । सर्लाहीका किसानलाई जङ्गली जनावरले दुःख दिन थालेको छ । निलगाई, बँदेल, बाँदरलगायतका जङ्गली जनावरले बालीनाली खाएर सखाप पार्न थालेपछि जिल्लाका किसान निराश भएका छन् । पछिल्लो समय बढ्दो

हेटौंडामा वैकल्पिक सडक निर्माण सुरु, जामको समस्या हट्ने

मकवानपुर, पुस ७ । हेटौंडा उपमहानगरपालिका वडा नं १ चौकीटोलदेखि राप्ती पुलसम्म वैकल्पिक सडक निर्माण कार्य सुरु भएको छ । २ दशमलव ३ किलोमिटर लामो वैकल्पिक सडक निर्माणको काम पूर्वाधार

इलाम अस्पतालमा बिरामीले निःशुल्क रगत पाउने

इलाम, पुस ७ । इलाम अस्पतालमा बिरामीले निःशुल्क रगत पाउने भएका छन् । अस्पतालमा भर्ना भएर रगतको आवश्यकता पर्ने बिरामीका लागि हिजोदेखि निःशुल्क रगतको व्यवस्था गरिएको छ । नेपाल रेडक्रम

‘ए’ डिभिजन लिगमा आज मनाङ र आर्मी तथा थ्रीस्टार र पुलिस भिड्ने

काठमाडौं, पुस ७ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुनेछन् । मध्यान्ह १२ बजे मनाङ मस्र्याङ्दी र त्रिभुवन आर्मी क्लब तथा दिउँसो ३ बजे थ्रीस्टार क्लब