Logo १३ मंसिर २०८३, आइतबार | Mon, Nov 30, 2026


सन्तानको रकम माता–पिताको बैंक खातामा हाल्न बाध्य नपारौं भन्नेमै सहमति

काठमाडौं, पुस ७ । प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिले बैठकमा भएको छलफल, परामर्श र सहमतिका आधारमा ज्येष्ठ नागरिकसम्बन्धी (पहिलो संशोधन) प्रतिवेदनको प्रतिवेदन तयार गर्न सचिवालयलाई निर्देशन दिएको छ । समितिको

प्राध्यापक र कर्मचारीले नै गरे ‘केयु’ उपकुलपतिको कार्यालयमा तालाबन्दी

काभ्रे, पुस ७ । काठमाडौं विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारको कार्यलयमा सोमबार पुनः तालाबन्दी गरिएको छ । काठमाडौं विश्वविद्यालय कार्यकारी परिषद्ले आफूहरुसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै कर्मचारी संघ र प्राध्यापक

सरकार सीमाको विषयमा मौन रहनु रहस्यमय : भुसाल

भक्तपुर, पुस ७ । नेपाली कांग्रेसकी नेत्री पुष्पा भुसालले दुईतिहाइको सरकार सीमाको विषयमा मौन रहनु रहस्यमय भएको बताएकी छन् । सोमबार रफत सन्चार क्लब भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै भुसालले

‘प्रधानमन्त्री र उपप्रधानमन्त्रीकै मिलेमतोमा नेपाल ट्रस्टको जग्गा हिनामिना’

काठमाडौं, पुस ७ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलकै मिलेमतोमा नेपाल ट्रस्टको जग्गा हिनामिना भइरहेको आरोप लगाएका

फिलिपिन्समा नरिवलको रक्सी सेवन गर्दा ८ जनाको मृत्यु, ३०० जना अस्पताल भर्ना

मनिला, पुस ७ । नरिवलको रक्सी सेवन गर्दा फिलिपिन्समा कम्तीमा ८ जनाको मृत्यु भएको छ । रक्सीकै कारण बिरामी भएका अरु सयौंजना अस्पताल भर्ना भएका अधिकारीहरुले सोमबार जानकारी दिएका छन्

युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा वडा सदस्य पक्राउ

भोजपुर, पुस ७ । भोजपुरको हतुवागढी गाउँपालिका–६ हुम्सुमा एक युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा सोही वडाका वडा सदस्य ३८ वर्षीय बालकुमार राईलाई जिल्ला प्रहरी कार्यालय भोजपुरले पक्राउ गरेको छ ।

राहत शिक्षकलाई स्वतः स्थायी नबनाउने : मन्त्री पोखरेल

काठमाडौं, पुस ७ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राहत शिक्षकको व्यवस्थापनका लागि सरकारले छुट्टै नीति ल्याउने तर स्वतः स्थायी नबनाउने बताएका छन् । नेकपा स्थायी कमिटी आमन्त्रित सदस्य

भारतको दिल्लीमा आगलागीमा परी नौ जनाको मृत्यु

काठमाडौं, पुस ७ । भारतको नयाँ दिल्लीमा आज बिहान भएको आगलागीमा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये चार महिला र तीन बालबालिका रहेका छन् ।

नेकपा नेताले कुटे पत्रकार

बाँके, पुस ७ । पत्रकार सङ्गीन शर्मामाथि आइतबार साङ्घातिक आक्रमण भएको छ । नेपाल कम्युनिस्ट पार्टी  (नेकपा) प्रदेश नं ५ कमिटी सदस्य पुजन विश्वकर्मासँग विवाद भइरहेको समयमा आएका दुई युवाले

Banking services yet to rope in two rural municipalities of Bajura

Martadi, Banking service has yet to reach Swamikartik rural municipality and Jagannath rural municipality in the eastern north of Bajura. Two-and-a-half years have elapsed since the people’s representatives are in place,