Logo १३ मंसिर २०८३, आइतबार | Mon, Nov 30, 2026


टर्कीको हवाइ हमलाका कारण सिरियाका लाखौं सर्वसाधारण विस्थापित

काठमाडौं, पुस ७ । टर्कीले केही महिनादेखि सिरियाको उत्तरी सिमानामा जारी राखेको हवाइ हमलाका कारण हजारौं सर्वसाधारण विस्थापित भएका छन् । टर्कीको सीमामा पर्ने सिरियाको उत्तरी इदलिब प्रान्तका हजारौं नागरिक

अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य तथा आर्थिक सहयोग कटौती

काठमाडौं । अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहयोग कटौती गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रपविरुद्ध महाअभियोग लगाउने प्रक्रिया अघि बढेसँगै अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य तथा आर्थिक सहयोग कटौती गरेको

विलियनको गोलले चेल्सी विजयी, टोटनह्यामका समर्थक विवादमा

काठमाडौं । इंङ्गलिस प्रिमियर लिग फुटबलमा चेल्सीले टोटनह्याम हट्सपरलाई २–० ले हराएको छ । गएराति टोटनह्यामको मैदानमा भएको खेलमा पाहुना टोली चेल्सीलाई विजयी गराउन दुबै गोल विलियनले गरे । १२

विद्यालय अगाडि चिहान: कक्षाकोठाको झ्यालबाट चिहान चिहाउँदै पढ्दै

नेपालगन्ज उपमहानगरपालिका–२१ पुरैनास्थित महाराजा माध्यमिक विद्यालय परिसर र इस्लाम धर्मावलम्बीको दाहसंस्कार गर्ने श्मशानघाट (कब्रस्तान)को पर्खाल जोडिएको छ । विद्यालय आउने–जाने छात्रछात्रा यही कब्रस्तान छिचोलेर विद्यालय जानुपर्छ  । श्मशानघाटलाई चारैतिरबाट पर्खालले घेरिएको

मामालाई बुबा बनाएर नागरिकता : एक भारतीय पक्राउ

मलंगवा । झुठो विवरण पेश गरी नागरिकता लिने एक भारतीयलाई सर्लाहीको बरहथवाबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा २० वर्षीय सिताराम सिंह राजपुत रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको

भ्रष्टाचारको डरलाग्दो तथ्यांक : घुसमै खर्च हुन्छ व्यवसायीको ३५ प्रतिशत आम्दानी

काठमाडौं । निजी क्षेत्रका साना–ठूला व्यवसायीले व्यवसायिक कार्य सम्पादनका क्रममा आफ्नो आम्दानीको ३५ प्रतिशतसम्म रकम घुस दिनुपर्ने तथ्य बाहिर आएको छ । नेपाल उद्योग परिसंघले १ हजार भन्दाबढी उद्योगीहरुमा गरेको

विप्लव समूहको अपहरणमा परेका गाउँपालिका अध्यक्ष मुक्त

दैलेख । नेत्र विक्रम चन्द विप्लव समूहको नेकपाको अपहरणमा परेका दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीलाई प्रहरीले अपहरणमुक्त गराएको छ । शाहीलाई कालीकोटको शुभकालिका गाउँपालिकाको छाती गाउँबाट अपहरणमुक्त गरिएको हो

सडकमा रात बिताउनेहरु अधिकांश यौन व्यवसायमा ! (भिडियो)

काठमाडौं । काठमाडौंका विभिन्न क्षेत्रबाट सडक बालबालिका र कुलतमा फसेका किशोर किशोरीको उद्धारलाई राष्ट्रिय बालअधिकार परिषद् र बालबालिका खोजतलास केन्द्रले निरन्तरता दिएका छन् । दिउँसो मात्र नभइ रातको समयमा समेत

एमसीसी नेपाल कम्प्याक्ट अनुमोदन गर्न एमसिए नेपालको अनुरोध

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) सँगको कम्प्याक्ट(सम्झौता) संसदको जारी हिउँदे अधिवेशनबाट पारित गर्नको लागि मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल (एमसिए) ले अनुरोध गरेको छ । एमसिएले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन

लक्ष्मी बैंकको १५ प्रतिशत बोनस प्रस्ताव पारित

काठमाडौं । लक्ष्मी बैंकको १५ प्रतिशत बोनस प्रस्ताव पारित भएको छ । बैंकको आईतबार राजधानीमा सम्पन्न १९ औं वार्षिक साधारणसभाले १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांसको प्रस्ताव